मनोरञ्जन

हराएकी भनिएकी सुशान्तकी प्रेमिका रिया सलमानको घरमा भेटिइन्

हराएकी भनिएकी सुशान्तकी प्रेमिका रिया सलमानको घरमा भेटिइन्

सुशान्त सिंह राजपुतको निधनको दुई महिना पुगेको छ । उनको निधन भएको दुई महिना बितिसक्दा पनि उनको निधनको कारण बाहिर आउन सकेको छैन ।

राजपुतको निधन दिन प्रतिदिन रहस्यमय बन्दै गएको छ । सुशान्तको बुबाले पैसा गायब पारेको आरोप लगाएर मुद्धा दायर गरेपछि सुशान्तको गर्लफेन्ड रिया चक्रावती हराएको समाचार आउने गरेको छ ।

भारतीय युट्युव च्यानल स्मोकी इभिनिङ्ले रिहा सलमानको घरमा आश्रय लिएर बसेको बताएको छ । भारतीय मिडियालाई उद्दित गर्दै उक्त्त मिडियाले उनलाई सलमानले आश्रय दिइरहेको बताएको छ ।

सलमानको घरमा उनको धेरै मिल्ने साथी सोहिभ लोहियाको गाडी देखिने गरेको छ । जस्मा रिहा चक्रावती हुने गरेको बताईन्छ ।
तरपिन सुशान्तको निधनपछि यससँग सम्बन्धित बिषयमा सलमान केही पनि बोलेका छैन्न ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७