मनोरञ्जन

आस्थाको ‘फाट्यो नि माइतीको चिनो’ सार्वजनिक (भिडियो)

आस्थाको ‘फाट्यो नि माइतीको चिनो’ सार्वजनिक (भिडियो)

चर्चित गायिका आस्था राउतको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘फाट्यो नि माइतीको चिनो’ बोलको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ।

गीतको भिडियो निकै आकर्षक बनेको छ। शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोमा दिया मास्के र मनोज जोशी फिचर रहेका छन्।

अर्जुन तिवारी र उनको टिमले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। गीत सार्वजनिक भएको एक दिनमा नै निकै चर्चामा पाएको छ ।

भिडियो-

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७