धर्म/ संस्कृति

आजको राशिफलः यी ७ राशि ‘होसियार’ हुनुहोला !

आजको राशिफलः यी ७ राशि ‘होसियार’ हुनुहोला !

वि.सं.२०७७ साल साउन ३० गते । शुक्रबार । ईश्वी सन् २०२० अगष्ट १४ तारिख । नेपाल संवत् ११४० । काठमाडौंमा सूर्योदय ०५ बजेर ३४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४० मिनेट । दिनमान ३२ घडी ४६ पला ।

मेष राशि : मान सम्मानमा वृद्धिभएर जानेछ । विग्रेको स्वास्थ्यमा सुधार भएर जानुका साथै नयाँकामको थालनी होला । नयाँ भोजनको स्वादपाइने छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् ।

वृष राशि :विदेश यात्राको अवसर प्राप्तहोला । धन र आर्थिक पक्षवाट केहि घाटाको सम्भावना छ । सतर्क भएर अर्थिक कारोवार गर्नुहोला । सुन्दर तथा विलाशिताका सर सामान प्रयोग गरि अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ ।

मिथुन राशि : व्यपारवाट लाभप्राप्तहुनुको साथै नयाँव्यपारको थालनीगर्न सक्ने समय छ । साथीभाइ सँगको सम्वन्धमामधुरता छाउने छ । शरिरमा आलश्यता बढेर जानेछ भने भौतिक तथा विलाशी बस्तु हराउन सक्छ ख्याल गर्नुहोला ।

कर्कट राशि : जागिरको पाउने सम्भावना छ वाजागीरमापदोन्नतीको सम्भावनापनि देखिन्छ । अरुको विष्वास गर्नु पूर्व धेरै सतर्क रहनुहोलाअन्यथाफस्न सकिन्छ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई बिवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।

सिंह राशि : भाग्यमा रोकिएको वस्तु,काम प्राप्तहुनेछ । प्रेममा राम्रो भएर जानेछ दाम्पत्यजीवनको भरपुर सुख सुबिधा प्राप्तहुन सक्छ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो क-सिलो भएर जानेछ । पैत्रिक सम्पति तथा सरकारी सम्पतिको प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न हुनेछ ।

कन्या राशि : गुप्तविद्यामा परंगतहुन सकिन्छ । पुरनो कामले तपाइलाइ समस्या वढाउन सक्छ । पुलिस केस जस्तो समस्याले मानसिकतनाव वढाउन सक्ने सम्भावना छ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो सफलता हात नलाग्ने अधिक सम्भावना रहेकोछ ।

तुला राशि : अचानक कुनै नराम्रो खबरले गर्दा तपाइको मन अशान्त हुनेछ । पिताजीको स्वास्थ्यमाभएको समस्याकमभएर जानेछ । दिनको अन्त्यतिर भने आर्थिक लाभको समय छ । ढाइ लखाइमा ध्यान नजादा अरुकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवन साथीसँग ठाकठुक पर्नेछ ।

वृश्चिक राशि : दाम्पत्यजीवन राम्रो हुनुका साथै प्रेमीका सँगभएको कुनै संखाकमभएर जानेछ तथा सम्वन्ध राम्रो हुनेछ । चौपायतथा घर परिवारको सुखसुविधाप्राप्तगर्न सक्नुहुनेछ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला बढी नै उत्साहित हुँदा नराम्र घ ट्नाहरुको सामना गर्नु पर्नेछ ।

धनु राशि : सम्यमता अपनाउनुहोला । शत्रुको कारण काममावाधा अड्चन आउनेछ । साथीभाइ सँगको सम्वन्धमाकुनै कुराले गर्दा झगडा पर्न सक्नेछ । पढाइ लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

कर राशि : शत्रुका कारण समस्या देखापर्न सक्नेछन् । स्वास्थ्यमा समस्याहुनुका साथै दाम्पत्यजीवनमाकलहको वातावरण वन्नसक्नेछ अविस्वासको कारणले गर्दा खेरि । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला ।

कुम्भ राशि : सन्तान सुखका साथै घर परिवारमामांगलीककार्यको समय देखिन्छ । आर्थिक समस्याले भने सताउन सक्नेछ । सापटिदिएको धनफिर्ता नआउनाले रिनमा वृद्धिहुने देखिन्छ । सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्।

मीन राशि : चौपाय तथा वाहन वाट दुःख पाउन सकिन्छ । माताको स्वास्थ्यमा देखापर्नुका साथै घर परिवारमा क-लहको वातावरण वन्न सक्नेछ सम्यमता अपानाउनु होला । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७