स्वास्थ्य

यी ४ समस्या भएका व्यक्त्तिले उखुको रस खानुहुदैन, विषसरह हुनेछ

यी ४ समस्या भएका व्यक्त्तिले उखुको रस खानुहुदैन, विषसरह हुनेछ

उखुको रस एक गुणकारी पेय पदार्थ हो । यसमा क्याल्सियम, पोटासियम, आयरन, म्याग्नेसियम र फस्फोरसजस्ता धेरै पोषक तत्व पाइन्छ, साथै उखुको रसले शरीरमा रगतको बहावलाई पनि सही गराउँछ ।

उखुमा यति धेरै गुण भएता पनि कुनै व्यक्तिका लागि यो खत-राको निशाना हो । यसको सेवन उनीहरुका लागि निक्कै हा-निकारक हुनसक्छ । यस्ता केहि समस्या भएका व्यक्ति जसले उखुको रस पिउँनुहुँदैन ।

– यदि खोकी लागिरहेको छ भने उखुको रस पिउँनुहुदैन । यस्तो अवस्थामा उखुको रस पिउँनाले शरीरमा कफको समस्या झनै बढेर जान्छ ।

– पेटसँग सम्बन्धित कुनै पनि समस्या भईरहेको छ भने त्यस्तो अवस्थामा उखुको रस पिउँन नहुने बताइन्छ ।

– उखुको रसले शरीरमा चिनीको मात्रा बढाउँछ । त्यसैले मधुमहेको रोगीले उखुको रस पिउँनुहुँदैन । यो बि-ष सरह हुन्छ ।

– यदि तौल बढेको छ वा मोटोपनको समस्यामा छ भने उखुको रस पिउनुहुदैन । उखुको रसमा बढी मात्रामा क्यालोयिरज र सुगर हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७