मनोरञ्जन

गायक निशान भट्टराईले गरे कानुनी विवाह, को हुन् उनकी जीवनसंगिनी ?

गायक निशान भट्टराईले गरे कानुनी विवाह, को हुन् उनकी जीवनसंगिनी ?

नेपाल आइडलबाट चर्चामा रहेका गायक निशान भट्टराइले काभ्रे धुलिखेल बस्ने ऋचा न्याैपानेसँग जिल्ला अदालत धुलिखेलमा कानुनी रुपमा विवाह गरेका छन ।

निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाहुर जाने रेल’मा ऋचाले अभिनयसमेत गरेकी छिन् ।

पछिल्लो समयमा गायक निशान भट्टराइ नेपाली चलचित्रको सांगीतिक क्षेत्रमा चम्किएका छन् । उनको, स्वरमा रहेको गीत ‘के माया लाग्छ र’ अहिले सर्वाधिक चर्चामा छ ।

झापाको सुरुङ्गामा जन्मिएका निशान भट्टराई नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनअप भएपछि चर्चा बटुलेका थिए ।

उनिहरू अभिनित गीत-

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७