मुख्य समाचार

लामो दुरीको यातायात र हवाई उडान भदाै १५ गतेबाट खुला

लामो दुरीको यातायात र हवाई उडान भदाै १५ गतेबाट खुला

सरकारले फरक जिल्ला यातायात र हवाई उडान समयलाइ पछि सार्दै भदौ १६ गतेदेखि मा खोल्ने निर्णय गरेको छ ।मन्त्रिपरिषदको सोमबार बसेको बैठकले १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।

यसअघि सरकारले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

तर कोरोना भाइ-रसको सं-क्रमणको जो खिम बढेको भन्दै भदौ १५ सम्म स्थगित गर्न निर्णय गरेको छ ।

यसैबिच सरकारले सीमानाका पनि थप कडाइ गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७