मुख्य समाचार

गोंगबु प्रकरण: चितवनमा पक्राउ परिन् एक महिला

गोंगबु प्रकरण: चितवनमा पक्राउ परिन् एक महिला

काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा एक पुरूषको श-व भेटिएपछि उक्त बिषयले सनसनी नै मच्चायो । प्रहरीले ढिला गरि उक्त श-व दाङका कृष्णबहादुर बोहराको भएको पत्ता लगायो ।

श-वको पहिचान गरेको केहि घण्टामा नै प्रहरीले एक जनालाइ पक्रेको छ । चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरेर प्रहरीले काठमाडौं लैजादैछ ।

मृत-क गरिएका बोहरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्थे । श-व टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको परेको थियो ।

गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रा तल्लामा ह-त्या गरेर बोहराको श-वलाई ५० मिटर पर सडकमा फालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७