मुख्य समाचार

गोंगबुमा सुटकेशमा भेटिएको श-वको खुल्यो पहिचान

गोंगबुमा सुटकेशमा भेटिएको श-वको खुल्यो पहिचान

काठमाडौंको गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको श-वको सनाखत भएको छ । सुटकेशमा भेटिएको उक्त श-व दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

उनि काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेकोसमेत खुलेको छ । आइतबार बिहान ७ बजे गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशमा उनको श-व भेटिएको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७