विचित्र संसार

यी पुरुष सुँगुरकोपछि लागेको तस्बिर भाइरल, किन दाैडिए उनी?

यी पुरुष सुँगुरकोपछि लागेको तस्बिर भाइरल, किन दाैडिए उनी?

पछिल्लो समय सामाजिक सञ्जालमा एक तस्बिर भाइरल हुँदै गएको छ । घ-टना बर्लीनको एक पार्कको हो । पार्कमा बसिरहेका एक मानिसको ल्यापटप जंगली सुँगुरले लगेर भा’ग्यो, त्यसपछि ती मानिस नां-गै सुँगुरको पछि दाैडेका थिए ।

त्यतिबेला कसैले खिचिदिएको यो तस्बिर पछिल्लो समय निकै चर्चामा छ । यो फोटो पोष्ट गर्ने मानिसले क्याप्सन हाल्दै लेखेका छन्- ‘ हामीहरु तालमा पौडी खेल्दै घाममा बसिरहेका थियौं, धेरै मानिसहरु टावल बेरेर मात्रै बसिरहेका थिए । पार्कमा जनावरहरु शान्त रहेका कारण मानिसहरु ख्याल नगरेरै बसेका थिए, तर त्यतिकैमा एउटा जंगली सुँगुर आयो र ल्यापटप राखिएको पहेँलो ब्याग लगिदियो ।’

त्यसपछि उक्त झोलाका मालिक सँगुरको पछि परेका थिए । यसैक्रममा एकजनाले खिचिदिएको तस्बिर जुन निकै भाइरल बन्यो ।

पोष्ट हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७