मनोरञ्जन

बिना मेकअप करीना कपुर [फोटो फिचर]

बिना मेकअप करीना कपुर [फोटो फिचर]

करीना कपुरको सुन्दरता र फिगरको निकैे चर्चा हुनेगर्छ । उनले हालै सामाजिक सञ्जालमा आफ्नो मेकअप बिनाको केहि तस्वीर सेयर गरेकी छिन् । बिना मेकअप पनि उनी सुन्दर देखिएकी छिन् । उनका तस्वीरलाई धेरैले रुचाएका छन् ।भने कतिपयले नराम्री देखिएको समेत प्रतिक्रिया जनाएका छन् ।

उनी आफ्नो सुन्दरता कसरी जोगाउने भन्ने राम्रोसँग जानकार भएर ब्युटि प्रोडक्ट एन्डोर्स पनि गर्छिन् ।

उनले कति फिल्ममा काम गर्न अस्विकार समेत गरेकी थिइन् । यसमध्ये एउटा रोहित शेट्टिको ‘चेन्नई एक्सप्रेस’ पनि हो । राोहित शेट्टीले आफ्नो फिल्म ‘चेन्नई एक्सप्रेस’ मा लिन चाहेका थिए तर करीनाले यस फिल्मको अस्वीकार गरेकी थिइन् ।

करीना अब करण जोहरको फिल्म ‘तख्त’ मा रणवीर सिंह, आलिया भट्ट, विक्की कौशल, भुमि पेडनेकर, जान्हवी र अनिल कपुरको साथमा देखिनेछिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७