मनोरञ्जन

गिनिज वर्ल्ड रेकर्ड राख्दै शंकर

गिनिज वर्ल्ड रेकर्ड राख्दै शंकर

पोखरा- मोडल तथा निर्देशक शंकर बिसी गिनिज वल्र्ड रेकर्डस् तयारीमा छन् । अहिलेसम्म ३५ सय बढि म्युजिक भिडियोमा अभिनय गरेका उनले यसैको माध्यमबाट गिनिज वल्र्ड रेकर्डसमा नाम लेखाउन थालेका हुन् ।

विश्वमा यति धेरै म्युजिक भिडियो खेल्ने मोडल आफु बाहेक अर्काे नभएको उनको दाबि छ । रेकर्डका लागि सबै प्रक्रिया पुर्याएर केही अगाडि आवेदन दिएको र साथीभाईको आग्रहमा रेकर्डको प्रक्रिया थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७