पत्रपत्रिकाबाट

भतिजीसँगको अनैतिक-सम्बन्ध खुल्ने डरले दाजुलाई मा’रेर ‘आगो’ लगाए

भतिजीसँगको अनैतिक-सम्बन्ध खुल्ने डरले दाजुलाई मा’रेर ‘आगो’ लगाए

ताप्लेजुङ : भतिजीसँगको अ’नैतिक-सम्ब’न्ध खुल्ने डरले दाजुको ह त्या गरेका छन्। ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-५ का पेम्बालाक्पा शेर्पाले आफ्नै दाजु फुर्वाग्यावेको ह त्या गरेका हुन्।

पेम्बालाक्पाले भतिजी पाशाङ ल्हामुसँग मिलेर दाजुको ह त्या गरेको प्रहरी समक्ष स्वीकारेको समाचार अन्नपुर्ण पोष्टमा सीताराम गुरागाईंले लेखेका छन ।

वि-वाद हुँदा दाउराको चिर्पटले टाउकोमा प्रहार गरी ह-त्या ग रेर गोठको अगेनामाथी राखेर म्याट्रिस, राडी र कम्बलले छोपेर आ’गो ल’गाए

दुवैलाई साउन १९ गते प’क्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताए।

घरबाट ६ घण्टा टाढा रहेको गाइगोठमा बस्दै आएका फुर्वाग्यावेलाई साउन ८ गते ह-त्या ग’रेको खुलेको श्रेष्ठले बताए। ‘मृ’तकको भाई र भतिजीबीच पहिलेदेखि अ’वैध स’म्बन्ध रहेछ,’ श्रेष्ठले भने, ‘सोहि विषयमा वि-वाद हुँदा दाउराको चि र्पटले टा उकोमा प्र’हार गरी ह-त्या गरेर गोठको अगेनामाथी राखेर म्याट्रिस, राडी र कम्बलले छोपेर आ गो ल गाएको अभियुक्तले स्वीकारेका छन्।’

दाजुभाईको गोठ पाँच सय मिटरको दूरीमा पर्छ। तीनै जना गोठमा बस्ने गरेको र उक्त क्षेत्रमा अन्य कुनै गोठ/बस्ती नरहेको

मृ’तक फुर्वाग्यावे साउन ८ गते रासन लिएर घरबाट गोठ गएका थिए। साउन १२ गते उनका काइली बुहारी थप रासन लिएर गोठमा पुगेर हेर्दा मृ’त अवस्थामा देखेपछि वडाध्यक्ष जयबहादुर खड्कालाई खबर गरेका थिए। खड्काले प्रहरीमा खबर गरेपछि प्रहरी निरिक्षक मोहन पोख्रेलको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो।

दाजुभाईको गोठ पाँच सय मिटरको दूरीमा पर्छ। तीनै जना गोठमा बस्ने गरेको र उक्त क्षेत्रमा अन्य कुनै गोठ/बस्ती नरहेको तथा अन्य व्यक्तिसमेत त्यहाँ नगएको खुलेपछि साउन १९ गते पेम्बालाक्पा र पाशाङल्हामु प्रक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७