मनोरञ्जन

यी ५ अभिनेत्रीः जसका ‘बोल्ड’ अभिव्यक्त्ति निकै चर्चित बने [तस्बिरसहित]

यी ५ अभिनेत्रीः जसका ‘बोल्ड’ अभिव्यक्त्ति निकै चर्चित बने [तस्बिरसहित]

बलिउड यस्तो उद्योग हो जहाँका हरेक कुरा चर्चामा हुन्छ, गसिप बन्छन् । जहाँका हरेक गतिविधि विश्वव्यापी रुपमा चासोको बिषय बन्ने गरेको छ ।।

बलिउडमा नेपोटिजमबारे धेरै कुराहरु बाहिर आउने गरेका छन् । यसका साथसाथै बलिउड कलाकारहरुले यौ-न शिक्षाको बारेमा पनि खुलेर कुरा गर्न थालेका छन् । यसैक्रममा केहि अभिनेत्रीले भने आफ्नो हद नै पार गरेर बोल्ड अभिव्यक्त्ति दिए जुन कुराई दर्शकले सहजै पचाउन सकेन्न ।

रणवीर कपुरलाई कण्डम एकदमै प्रिय लाग्छ, त्यसैले म उस्लाई कण्डम उपहार दिन चाहन्छु”- दिपिका पादुकोण

म यसकारण खुशी छु कि मेरो श्रीमान करण जोहर जस्तो छैन- रानी मुखर्जी

जुनसुकै उमेरको पुरुष भएपनि म खुलेर रोमान्स गर्न सक्छु- कंगना रनावत

शाहरुख खान मात्र बलिउडको से-क्स डल हो- नेहा धुपिया

मलाई तपाईहरुको श्रीमान चाहिन्दैन मेरो आफ्नै श्रीमान छ ।- सन्नी लियोनी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७