मनोरञ्जन

बलिउड ७ नायिका: जो ‘चुम्बन’ दृश्य दिन अफ्ठ्यारो मान्दैनन् [तस्विरसहित]

बलिउड ७ नायिका: जो ‘चुम्बन’ दृश्य दिन अफ्ठ्यारो मान्दैनन्  [तस्विरसहित]

बलिउड फिल्म नगरी चर्चा नै चर्चाको नगरी जहाँका हरेक कुरा चर्चाका बिषय हुन्छन् । यसैक्रममा बलिउड केहि नायिकाबारे चर्चा गर्दैछाै । जो चलचित्रमा किस सिन दिन कुनै गार्हो मान्दैनन् । हुनत पछिल्लो समय किश सिन दिनु सामान्य जस्तै भइसक्यो ।

कुनै यस्तो समय चलचित्रमा चुम्बन दृश्य दिनु निकै ठुलो कुरा थियो । यस्ता बिषयले निकै चर्चा पाउने गर्थ्यो । कतिपय चुम्बनकर् दृश्य हेर्न हलसम्म पुग्थे ।

बलिउडमा मात्र नभए नेपालमा पनि किस सिन सामान्य हुदैँ गइरहेको छ । तरपनि कतिपय नायिका सजिलेसँ किस सिन तयार हुँदैनन्। तरपनि कतिपय नायिका भने कथाले मागेपछि सजिलै चुम्बनको दृश्य दिन तयार हुन्छन् । हामीले भारतिय मिडियाको सहयोगमा केहि यस्तै नायिकाबारे चर्चा गर्दै छाै ।

जाह्नवी कपूर

धडक गर्ल जाह्नवी कपूर पनि किस सिन दिन गार्हो नमान्ने नायिका हुन । जाह्नवीले डेब्यु चलचित्र धडकमा दिएको किस सिनले निकै चर्चा पाएको थियो ।

आलिया भट्ट

आलिया भट्टले डेब्यु चलचित्रमै किस शिन दिएपछि उनक। क्युट अभिनेत्री आलियाले पनि कथाको मागअनुसार धेरै फिल्ममा किस सिन दिइसकेकी छन् ।

कंगना रनावत

कंगनाले डेब्यू चलचित्र ‘ग्यांगस्टर’ मा किस सिन दिएपछि निकै चर्चा भएको थियो । कंगनालाई कथाको मागअनुसार किस सिन कुनै गार्हो नहुने बताउछिन् ।

सनी लियोनी

एडल्ट फिल्म खेलिसकेकी सनीलाई बलिउडमा किस सिन दिन दिनु खासै नाैलो भएन । सनीले बलिउका केहि चलचित्रहरुमा सहजै किस सिन दिइसकेकी छन् ।

बिपाशा बासु

बिपाशा बलिउडकै चर्चित बोल्ड नायिका हुन । किस सिन त उनका लागि सामान्य नै हो । उनले थुप्रै चलचित्रमा सहजै किस सिन दिएकी छन् ।

अनुष्का शर्मा

अनुष्कालाई पनि किस शिन दिन खासै गार्हो लाग्दैन। रब ने बना दीमा उनले दिएको किस शिनले निकै चर्चा पाएको थियो । कथाको मागअनुसार अनुष्काले केहि चलचित्रमा किस सिन दिइसकेकी छन्।

अमर उज्यालाको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७