अर्थ

फेरी बढ्यो सुनको मूल्य, राख्यो नयाँ रेकर्ड

फेरी बढ्यो सुनको मूल्य, राख्यो नयाँ रेकर्ड

पोखरा- पछिल्लो सुनको मूल्य लगातार बढीरहेको छ । यसैक्रममा सुनको मूल्य आज पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ पुगको छ ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७