मुख्य समाचार

छोरीको सु-साइड नोट: बुवाको नाममा २० लाख जम्मा गरेकी छु

छोरीको सु-साइड नोट: बुवाको नाममा २० लाख जम्मा गरेकी छु

विराटनगरको सनराइज बैंकमा कार्यरत एक युवतीले बैंकको कार्यालयभित्रै बुधबार आ-त्मह-त्या गरेकी छन्। विराटनगर ८ की ३० वर्षीया सनाज खतिवडाले बैंकभित्रै मुसा मा-र्ने औ-षधि खाएर आ-त्मह-त्या गरेको प्रहरीले जनाएको छ।

मृ-तक बैंकको कर्जा शाखामा कार्यरत थिइन्। घट-नाको प्रकृति हेर्दा वि-ष खा’एको देखिएकोले प्रहरीले बैंकको सिसि टिभी फुटेजका आधारमा अनुसन्धान सुरु गरेको जनाएको छ।

बैंकको कार्यालयको शौचालयभित्रै उनलाई बे’होस अवस्थामा भेटिएको थियो। छेउमै विषा’दीको बट्टा पनि भेटिएकाले उनकाे मृ’त्युको कारण वि’ष पिएरनै भएको अनुमाान प्रहरीले गरेको छ।

उनको सु-सा-इड नोट फेला परेको छ । बाबु र आमालाई सम्बोधन गरेर लेखिएको नोटमा आफ्नै कारणले म रेको र यस घटनामा कसैलाई पनि दोष नदिनु भनेर लेखिएको प्रहरीले बताएको छ ।

मृ तक युवतीले बैंकमा आफ्ना बाबुको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको र विभिन्न बैंक तथा वित्तिय संस्थामा आफ्नो शेयर रहेको उक्त नोटमा उल्लेख गरेको बताइएको छ ।

खतिवडा परिवार नजिकका एक सदस्यका अनुसार युवतीमा केही दिनदेखि मा-नसिक त’नाव देखिएको थियो। एक हप्ताअगाडी पनि ती युवतीले आ त्मह त्याको प्रयास गरेको जानकारी परिवारले प्रहरीलाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७