मनोरञ्जन

‘हिप’को बीमा गराउने भारतकै पहिलो सेलिब्रेटी नेहा धूपिया (फाेटाेफिचर)

‘हिप’को बीमा गराउने भारतकै पहिलो सेलिब्रेटी नेहा धूपिया (फाेटाेफिचर)

नेहा धूपिया बलिउडकी चर्चित अभिनेत्री हुन् । बलिउडमा फिल्म रश बाट प्रबेश गरेकी नेहा सफल अभिनेत्रीमा पर्ने गर्छिन् । पछिल्लो समय उनको बारेमा एक नयाँ कुरा खुलेको छ र उनकाे चर्चा पनि निकै हुने गरेकाे छ ।

भारतिय मिडियाका अनुसार उनल आफ्नो शरिरको पछिल्लो भाग ‘हिप’को बीमा गराएकी छिन् । उनले हिप को बिमा २०१४ मा नै गरेको बताइएको छ ।

उनले जेनिफर लोपेजको हिप बीमा गराएको कम्पनीसँग आफ्नो हिप बिमा गराएको मिडियामा जनाइएको छ । ‘हिप’को बीमा गराउने उनी बलिउडकै पहिलो महिला सेलिब्रेटी हुन् ।

उनको हरेक फिल्ममा हिपको चर्चा हुने गर्छ । फिगरको सुरक्षाको लागि भन्दै उनलाई हिपको बिमा गराउन सो कम्पनीले सुझाव पनि दिएको थियो ।

हेर्नुहाेस् उनका केहि तस्विरहरूः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७