मनोरञ्जन

चर्चामा नायिका श्वेता खड्काको नयाँ लुक्स (फाेटाेफिचर)

चर्चामा नायिका श्वेता खड्काको नयाँ लुक्स (फाेटाेफिचर)

नेपाली चर्चित नायिका श्वेता खड्का पछिल्लो समय ब्यबसाय र समाज सेवामा सक्रिय छिन् । विबाह गरेको छोटो समयमा नै पति वियोगको पिडा खेपेकी श्वेता अभिनय यात्रामा पनि उत्तिकै सक्रिय रहँदै आएकी छिन् ।

उनी सानो उमेरमा ठूलो चोट भोगेकी उनले पति श्रीकृष्ण श्रेष्ठको क्यान्सरका कारण मृत्यु भएपछि नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर बनाउन लागेकी छिन् ।

हिट फिल्म दिन सफल निर्मात्री तथा अभिनेत्री श्वेतानले आफ्नो अभिनयको सुरूवात सन् २०१० मा नेपाली चलचित्र कहाँ भेटिएलाबाट पाइला टेकेकी उनि पछिल्लो समय चलचित्रका अवला सामाजिक कार्यमा पनि उनिकै सक्रिय रहेकी छिन् ।

दर्जनौ भन्दा धेरै चलचित्रमा अभिनय गरेका स्वेता श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन र श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरुले बिहे गरेका थिए ।

हाल एकल जीवन बिताइरहेकी श्वेताले तत्कालै विबाहको बारेमा केही नसोचेको बताउँदै आएकी छिन् । पछिल्लो समय चलचित्र कान्छिमा अभिनय गरेकी उनले कोूरोना कहरको समयमा केहि तस्विर शेयर गरेकी हुन् ।

यि हुन् श्वेताले सामाजिक संजालमा सेयर गरेर उनका फ्यानले रुचाएका यि तस्विरहरु:

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७