विचित्र संसार

प्रेमिकाले लगाइदिइन् राखी, प्रेमीले लगाए पा-सो

प्रेमिकाले लगाइदिइन् राखी, प्रेमीले लगाए पा-सो

सामाजिक सञ्जालमा अरुलाई देखाउनको लागि मात्र मानिसले अनेक ह-र्कत गर्दछन् । यस्तै भएको छ रक्षा बन्धनको दिनमा ।

सामाजिक सञ्जालमा फोटो राख्न कै लागि एक युवतीले आफ्नै प्रेमिलाई राखि लगाइदिएकी छन् । भारतको बिहार राज्यमा भएको यस घ-टनाले सबै जना अचम्ममा परे ।

वास्तावमा ती युवतीले इन्स्टाग्राम, फेसबुक र ट्वीटरमा धेरै साथीको लाइक र कमेन्टका लागि प्रेमीलाई राखी बाँ-धिदिएकी हुन् । प्रेमीलाई अन्य बहाना बनाउँदै घरमा बोलाएर ती युवतीले राखी लगाइदिएकी थिइन् ।

उनले राखी लगाउदै गरेको तस्वीर समेत खिचेर केही समय भित्रै सामासजक सञ्जालमा अपलोड गरेकी थिइन् । उनको यस्तो ह-र्कतले दु-खी भएका प्रेमीले घर फर्किएर देह त्या-गको प्रयास गरेका थिए । तर समयमै खबर पाएपछि उनका परिवारले उनलाई ब-चाएको भारतिय मिडियामा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७