पत्रपत्रिकाबाट

१९ वर्षीय पंकज बुलेटसँगै ‘मृत’ भेटिए

१९ वर्षीय पंकज बुलेटसँगै ‘मृत’ भेटिए

स्याङजा – फेदिखोला गाउँपालिका २ भालुपहाडको सेतीखोलाबाट बुलेट मोटरसाइकलसँगै सोमबार पंकज गिरीको कं’काल भेटिएको प्रहरीले जनाएको छ । ठ्याक्‍कै एक महिनाअघिदेखि वे’पत्ता १९ वर्षीय गिरी सेतीखोलाबाट झण्डै ३० मीटरमाथि झ्याङ्मा अड्किएको अवस्थामा फेला परको हो ।

उनको शव हड्डी भाँ चिएको र म क्‍किएको अवस्था फेला परेका छ। उनले लगाएको लुगाका आधारमा आफन्तले पहिचान गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । बाबा जीवन गिरीले श-वको जिम्मा लिएका छन् भने श’ब पो’ष्टमा’र्टमका लागि अस्पताल लगिएको छ ।

स्याङजाको चापाकोट नगरपालिका ५ घर भएका गिरी पोखरास्थित जनप्रिय क्याम्पसमा १२ कक्षाको परीक्षाको तयारीमा थिए । असार १८ गतेदेखि बेखबर रहेका उनको सोमबार मोटरसाइकल भेटिएको थियो। मोटसाइकल झिक्ने क्रममा गन्ध आएपछि खोजतलास गर्नेक्रममा सडेको अवस्थामा श’व भेटिएको प्रहरी प्रवक्ता समेत रहेका अधिकारीले जनाए । यो खबर भवानी अधिकारीले अन्नपुर्ण पोष्टमा लेखेकी छन् ।

पंकज गिरी र आजै भेटिएको उनको मोटरसाइकल। तस्बिर ; भवानी अधिकारी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७