मनोरञ्जन

फुल जस्तै सुन्दर रियाशा [फोटो फिचर]

फुल जस्तै सुन्दर रियाशा [फोटो फिचर]

पछिल्लो समय रियाशाको चर्चा चुलिदो छ । काठमाडौँकी रियासा दाहाल ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलले जन्माएकी प्रतिभा हुन् ।

समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जीवेश गुरुङसँग जोडी भएर उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् । केहि मनमुटावका कारण उनिहरूको जोडी छुट्टीएपनि उनको चर्चा भने कुनै कमी छैन ।

व्यवस्थापन विषयमा स्नातक उनले दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन् । हिरोइन बन्ने लक्ष्य नराखेकी रियासा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन् । उनि सामाजिक संजालमा पनि उत्तिकै सक्रिय छिन् । उनले सामाजिक संजालम निकै सुन्दरत तस्बिर शेयर गरिरहेकी हुन्छिन् ।

पछिल्लो समय फुलहरूको बिचमा लिइएका सुन्दर तस्बिर शेयर गरेकी छन । जहाँ उनि फुल जस्तै सुन्दर देखिएकी छन् । हेराै सामाजिक संजालबाट लिइएका केहि थप तस्बिर-

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७