कोरिया बिशेष

कोरियामा एक नेपाली युवकले अ-श्लिल भिडियो सार्वजनिक गरेपछि…

कोरियामा एक नेपाली युवकले अ-श्लिल भिडियो सार्वजनिक गरेपछि…

अहिलेकाे समयमा सामाजिक संजालमा लापर वाही गर्दै गएका छन् र साेसल मिडियालाइ दुरप्र याेग गरेका छन् । त्यस्तै, दक्षिण कोरियामा साइवर अप राध कसुरमा नेपाली एक युवकलाइ प क्राउ गरेका छन् ।

उनले केही दिन अगाडि एउटा अ’श्लिल भिडियो सार्वजनिक गरेर कोरियामा भाइरल भएको थियो । तीन फरक फरक दृश्य जोडेर एउटै बनाइएको उक्त भिडियोमा दुई युवतिहरु फोनमा बोलिरहेको संवाद सम्पादन गरेर राखिएको पुष्टि भएपछी उनलाइ यसान प्रहरी कार्यालयले पक्रा’उ गरेको हो ।

भिडियाे एकाएक सामाजिक संजालमा भाइरल भयाे । उक्त् भिडियाेमा आफुहरु बोलिरहेको अडियो अ’श्लिल दृश्यमा आएपछी चरित्रह’त्या गर्न खोजिएको भन्दै पि डित युवतिले आफन्तको सहयोगमा प्रहरी कार्यालयमा उ जुरी दिएकी थिइन ।

फोनमा बोलिरहेकी युवती सँगै रहेका साथिहरुको बयानका क्रममा अडियो संवाद रेकर्ड गर्ने युवती र अ’श्लिल भिडियोमा उक्त आवाज सम्पादन गर्ने उनका साथिलाइ प क्राउ गरिएको हो । युवतिलाइ ११ लाख वन जरिवाना तिराएर छोडिएपनी युवकलाइ कानुन अनुसार कार वाही गरिने यसान प्रहरीले जनाएको छ । झापा घर भइ बिगत २ बर्ष देखि ह्वासङ क्षेत्रमा कार्यरत युवक अहिले प्रहरी हि-रासतमा छन ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७