शिक्षा

सावधान ! झुक्किएर पनि यी ४ कुरा गुगलमा सर्च नगर्नुहोस्

सावधान ! झुक्किएर पनि यी ४ कुरा गुगलमा सर्च नगर्नुहोस्

पछिल्लो समय बिकासक्रमसँगै मानिसहरु सबै भन्दा बढी मोबाइल र ल्यापटपमा भुल्छन् । इन्टरनेटको बिकाससँगै मानिसहरुमा मोवाइलको लत नै बसेको हो । योसँगै मोबाइल तथा ल्यापटमा विभिन्न सर्च इन्जिनहरुमा आफू अनुकूलका सामग्री सर्च गर्छन् ।

यसबाट क्षणिक आनन्द भए पनि बिभिन्न जोखिमपनि छन् । यसरी पटक-पटक एउटै कुरा धेरै सर्च गर्ने मानिसहरुलाई अनुसन्धान एजेन्सीहरूले मनिटर गरिरहेका हुन्छन् । पटक–पटक सर्च गर्नाले तपाईलाई प्रहरीले पक्राउ समेत गर्न सक्छ । केही सर्च गर्न नहुने कुराहरु छन् जुन गुगलमा खोज्नुभन्दा सम्बन्धित साइट नै खोलेर हेर्न इन्टरनेट सुरक्षाविदहरुले सुझाव दिएका छन् ।

१.चाइल्ड पो’र्न :
पो’र्नलाई लिएर पछिल्लो समय निकै बहस भएको छ । भारत र नेपालमा चाइल्ड पो’र्नसँग सम्बन्धित जानकारी राख्न र बढावा दिन गैरकानूनी हो । यदी तपाई चाइल्ड पो’र्न सर्च गर्नुहुन्छ भने पनि सावधान हुनुहोस् ।

२.औषधि किनबेच :
गुगल प्ले स्टोरमा धेरै यस्ता मोबाइल एप्प छन् जसबाट तपाई औषधि किन्न सक्नुहुनेछ । तर त्यसको लागि तपाईले डाक्टरको प्रिस्क्रिप्सन देखाउन अनिवार्य छ । यदि कुनै डाक्टरको स्वीकृतिविना नै औषधि किन्दै हुनुहुन्छ भने तपाई समस्यामा पर्न सक्नुहुनेछ ।

३.कसैको व्यक्तिगत खोज्नु :
यस्तो कुनै जानकारी गुगलमा सर्च नगर्नुहोस् जसले अरुको आन्तरिक बिषयमा संकेत गर्दछ । जस्तै (लोकेशन, अफिस र घर)को बारेमा सर्च नगर्नुहोस् । उदाहरणको लागि तपाई गाँउको लोकेशन त सर्च गर्न सक्नुहुन्छ तर एड्रेस हालेर गुगलमा सर्च गर्नु तपाईका लागि खतरा हुनसक्छ ।

४.ब’म बनाउने तरिका :
त्यस्तै कानूनले निषेध गरेका केही त्यस्ता कुराहरु पनि सर्च गर्नु हुँदैन । पटक–पटक सर्च गर्दा तपाई समस्यामा पर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७