समाचार

पाटनको आइसियुमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

पाटनको आइसियुमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ। यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९-एन-कोभि’ भन्ने गरिएको थियो। काेराेनाकाे कारण धेरै मानिसकाे ज्यान समेत गएकाे छ ।

अहिले स्वास्थ समस्यामा मानिले शरिरलाइ निकै लापरवाही गर्ने गर्छ । त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज एकजना कोरोना संक्र मितको मृ त्यु भएको छ। अस्पतालका निर्देशक डा विष्णु शर्माले ६५ वर्षीया एक कोरोना संक्र मितको मृ त्यु भएको पुष्टि गरे।

उनले भने, ‘तराईतिरबाट रिफर भएर आएका थिए । आज उपचारकै क्रममा उहाँको नि धन भयो।’ डा शर्माका अनुसार ती ६५ वर्षीया महिला उच्च रक्तचापकी पनि बिरामी थिइन्। उनलाई ६ साउनमा पाटन अस्पतालको आइसियुमा भर्ना गरिएको थियो।

केही दिनयता नेपालमा कोरोना संक्र मितको मृ त्युदर बढीरहेको छ । जसले गर्दा कोरोना भारइसले नयाँ रुप लिएको हुनसक्ने जनसवास्थ्य विज्ञहरु बताउँन् । नाेभल कोरोनाभाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७