मनोरञ्जन

यस्ता छन् ओखर खाँदा हुने फाइदा

यस्ता छन् ओखर खाँदा हुने फाइदा

अमेरिकामा भएकाे एक अध्ययनले ओखर खाँदा हुने धेरै फाइदाहरु पत्ता लगाएकाे छ । ओखर खानाले समस्याहरुबाट छुट्कारा पाइने मात्र होइन, एकाग्रताकाे स्तर पनि निकै सुधार हुने त्याे अध्ययनले निष्कर्ष निकालेकाे छ । ओखर खानाले डिप्रेसनबाट हुने समस्याबाट पनि मुक्ति पाइन्छ । नियमित ओखर खानेहरुलाई डिप्रेसन हुने सम्भावना २६ प्रतिशतले कमी हुने त्याे जर्नलमा जनाइएकाे छ ।

अध्ययनका अनुसार ओखरले शरीरमा उर्जामा वृद्धि मात्र गर्दैन, यसले एकाग्रताकाे स्तर पनि निकै बढाउँछ । एक विश्वविद्यालयका शाेधार्थीले याे अध्ययनका लागि ६ सय मानिसहरुलाई सहभागि गराएका थिए । यसअघि मुटु राेगसँग सम्बन्धित रहेर पनि ओखरबारे शाेध गरिएकाे थियाे ।यसपटक डिप्रेसनकाे विषयमा केन्द्रित रहेर गरिएकाे शाेधले पनि राम्राे नतिजा निकालेकाे छ ।

यतिमात्र हाेइन ओखर खाँदा दम हुने समस्यामा पनि कमी आउने अध्ययनले जनाएकाे छ । ओखरमा हुने भिटामिन ई का कारण अन्य राेगहरुबाट पनि यसले टाढा राख्छ । अमेरिकामा भएकाे एक अध्ययनले ओखर खाँदा हुने धेरै फाइदाहरु पत्ता लगाएकाे छ ।

ओखर खानाले समस्याहरुबाट छुट्कारा पाइने मात्र होइन, एकाग्रताकाे स्तर पनि निकै सुधार हुने त्याे अध्ययनले निष्कर्ष निकालेकाे छ । नियमित रुपमा ओखर खानाले डिप्रेस नबाट हुने समस्याबाट पनि मु क्ति पाइन्छ ।नियमित ओखर खानेहरुलाई डिप्रेस न हुने सम्भावना २६ प्रतिशतले कमी हुने त्याे जर्नलमा जनाइएकाे छ ।

ओखरले शरीरमा उर्जामा वृद्धि मात्र गर्दैन, यसले एकाग्रताकाे स्तर पनि निकै बढाउँछ । एक विश्वविद्यालयका शाेधार्थीले याे अध्ययनका लागि ६ सय मानिसहरुलाई सहभागि गराएका थिए । यसअघि मुटु राेगसँग सम्बन्धित रहेर पनि ओखरबारे शाेध गरिएकाे थियाे ।

यसपटक डिप्रेसनकाे विषयमा केन्द्रित रहेर गरिएकाे शाेधले पनि राम्राे नतिजा निकालेकाे छ । यतिमात्र हाेइन ओखर खाँदा दम हुने समस्यामा पनि कमी आउने अध्ययनले जनाएकाे छ । ओखरमा हुने भिटामिन ई का कारण अन्य राेगहरुबाट पनि यसले टाढा राख्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७