मनोरञ्जन

पूजा शर्माले सामाजिक सञ्जालमा सार्वजनिक गरिन् यस्ता ४ तस्बिर

पूजा शर्माले सामाजिक सञ्जालमा सार्वजनिक गरिन् यस्ता ४ तस्बिर

नेपाली सिनेक्षेत्रमा पछिल्लो समयकि निकै नै लोकप्रिय नायिका पूजा शर्माले सामाजिक सञ्जालमा फेसबुक र इन्स्टाग्राममा केही नयाँ तस्बिरमा सार्वजनिक गरिकी छन् ।

पछिल्लो समय उनी महंगो पारिश्रमिक लिने नायिकाको सूचीमा पनि अटेकी छिन् । उनी अभिनित फिल्म ‘पो’इ पर्‍यो काले’समेत प्रदर्शन भैसकेको छ । जुन चलचित्र अपेक्षिकृत नभए पनी सामान्य भएको थियो । युट्युबमा समेत उपलब्ध भैसकेको छ ।

राम्रो फ्यान फलोइङ कमाएकी पूजा शर्मालाई क’न्ट्रोभर्सी क्वीन पनि भनिन्थ्यो कुनैबेला । अहिले भने उनी खासै वि’वादमा आउँदिनन् । फिल्म रिलिजका बेलामा मिडियामा छाउने र अरु बेला खासै चासो नदिने पूजा सामाजिक सञ्जालमा भने सक्रिय रहने गर्छिन् ।

फिल्म र अभिनयकै कारण चर्चामा आउन चाहने पूजाले सामाजिक सञ्जालमा आफ्ना तस्वीर शेयर गरिरहेकी हुन्छिन् । हामीले सामाजिक सञ्जालमा शेयर गरिएका उनका केही तस्वीर यहाँ प्रस्तुत गरेका छौँ:

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७