मनोरञ्जन

तितोसत्यका हाँस्यकलाकार निर्मल शर्मा ‘गैँडा’को आज जन्मदिन

तितोसत्यका हाँस्यकलाकार निर्मल शर्मा ‘गैँडा’को आज जन्मदिन

नेपाली चर्चित हाँस्य शृखला तितोसत्य थप चर्चामा आए हाँस्कलाकार निर्मल शर्मा गैँडा हुन् । निर्माण, निर्देशक, कलाकारिता, ब्यापार, ब्यबसायमा समेत अब्बल मानिएका गैँडाको आज जन्मदिन परेको छ ।

कोरोना कहरका कारण जमघट नगरी उनले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउन लागेको ओएस नेपालसँगको कुराकानीका क्रममा जानकारी दिए । हाँस्यकलाकार गैँडा आजबाट ४९ बर्षमा प्रबेश छन् ।

उनलाई जन्मदिनको अवसरमा बिहानैदेखि आफन्त, शुभचिन्तक तथा फ्यानहरुले शुभकामनाको ओइरो नै वर्षाएका छन् । गैँडालाई ओएस नेपालका तर्फबाट जन्मदिनको लाखौँ लाख शुभकामना ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७