मनोरञ्जन

यी ५ सेलिब्रिटी, देखिन्छन् मेकअप पुछ्ने बित्तिकै यस्तो कुरूप (तस्विरसहित)

यी ५ सेलिब्रिटी, देखिन्छन् मेकअप पुछ्ने बित्तिकै यस्तो कुरूप (तस्विरसहित)

जब हामी कुनै म्यागजिनक हेर्छौं वा सेलिब्रिटीको इन्स्टाग्राम वा ट्वीटर अकाउन्ट हेर्छौं तब उनीहरुको सुन्दरतामा मोहित हुन्छौं । हामीले सोच्छौं कि यस्तो सुन्दरता त मेकअपपछि मात्र प्राप्त गर्न सकिन्छ तर कति सेलिब्रिटी आफ्नो प्राकृतिक सुन्दरतासँग यति सहज छन् कि त्यसलाई सार्वजनिक गर्न पनि हिच्किचाउँदैनन् ।

माहिलालाइ सुन्दरता भने निकै चाहिन्छ । त्यसैले नै धेरै जसाे माहिलाले मेकअप भने धेरै लगाउने गर्छन् । उनिहरू मेकअप नगर्ने हो भने कुरूप नै देेखिन्छन् । मेकअपमा धेरै जस्ताे महिलाहरूले अाफ्नाे रूपकाे सुन्दुरता बढाउनकाे लागि लगाउने गर्दछन् ।

हामिले साेच्ने गर्छाेँ कि यी कलाकारहरू कसरी यति सुन्दर हुन्छन् । तर सुन्दर हुनुकाे पनि कारण नै हुन्छ , किनकि उनीहरु अाफ्नाे सुन्दरता भएन भने दर्शकले त्यति रूचाउदैन्न् भन्ने लााग्छ । उनीहरू चर्चामा छाउनुकाे कारण नै सुन्दरता र उनीहरुकाे फिगरका कारणले हाे ।

हेराैँ मेकअप बिना को कस्तो देखिन्छ:

प्रियंका चोपडा

एड्रियाना लिमा

एलिसिया किज

डेमी लोभ्याटो

केशा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७