समाचार

टिकटक भिडियो बनाउँदा ५ युवतीलाई दियाे अदालतले यति ठूलाे सजाय

टिकटक भिडियो बनाउँदा ५ युवतीलाई दियाे अदालतले यति ठूलाे सजाय

इजिप्टको एक अदालतले पाँच जना युवतीहरुलाई २ वर्षको जेल सजा य र ३ लाख इजिप्सियन पाउण्ड (२२ लाख ५० हजार नेपाली रुपैयाँ) बराबरको जरिवानाको स जाय सुनाएको छ । उनीहरुलाई भिडियो शेयरिङ एक टिक टकमा ‘अभद्र भिडियो’ शेयर गरेको आरो पमा यस्तो सजाय सुनाइएको हो । तर, ती ५ युवतीमध्ये सबैको नाम भने गाेप्य नै छ ।

‘उनीहरुमाथि इजिप्टको सामाजिक मूल्य र मान्यताको उल्लंघन गरेको र अभद्र तस्वीर र भिडियो पोस्ट गरेर सामाजिक मर्यादाको उल्लंघन गरेको आरोप छ’

अदालतले सामाजिक संजाल अभियन्ताहरुविरु द्ध अधिकारीहरुले गरिरहेको कडा इका क्रममा अदालतबाट जेल सजा य सुनाइएको भने यो पहिलो पटक हो । अभियन्ताहरुले भने यी प क्राउ गरिएकाहरुको रिहाइको माग गर्दै सामाजिक संजालमा अभियान नै चलाइरहेका छन् ।

माचार एजेन्सी एएफपीका अनुसार उनले आफ्ना १.३ मिलियन फलोअरहरुलाई ३ मिनेटको भिडियोमार्फत युवतीहरुले आफूसँग काम गरेर पैसा कमाउन सक्ने बताएकी थिइन् । अदाम मे महिनामा पक्रा उ परेकी थिइन् । उनले टिक टक र इन्स्टाग्राममा व्यङ्ग्यात्मक भिडियो पोस्ट गरेपछि उनलाई पक्राउ गरिएको थियो । उनका २ मिलियन फलोअर छन् ।

‘कायरोको आर्थिक अदालतले मवादा अल अदाम र हनीन होसम र अन्य तीन जनालाई २ वर्ष जेल र ३ लाख इजिप्सियन पाउण्ड जरिवानाको सजाय सुनाएको छ ।

इजिप्टको सरकारी वेबसाइट अल अहरामले लेखेको छ ‘कायरोको आर्थिक अदालतले मवादा अल अदाम र हनीन होसम र अन्य तीन जनालाई २ वर्ष जेल र ३ लाख इजिप्सियन पाउण्ड जरिवानाको सजाय सुनाएको छ ।

‘उनीहरुमाथि इजिप्टको सामाजिक मूल्य र मान्यताको उल्लंघन गरेको र अभद्र तस्वीर र भिडियो पोस्ट गरेर सामाजिक मर्यादाको उल्लंघन गरेको आरो प छ’ अल अहरामले अगाडि लेखेको छ । नाम नखुलाइएका अन्य तीन युवतीमाथि पनि पुरुषहरुसँग अशोभनीय भिडियो कलमा सहभागी भएको आ रोप छ ।

उनले आफ्ना १.३ मिलियन फलोअरहरुलाई ३ मिनेटको भिडियोमार्फत युवतीहरुले आफूसँग काम गरेर पैसा कमाउन सक्ने बताएकी थिइन्

यो महिला सामाजिक संजाल अभियन्ताविरु द्ध अदालतले सजाय सुनाएको पहिलो घटना हो । यसअघि खासगरी टिक टकमा चर्चित महिलाहरुलाई लक्षित गर्दै ठूलो संख्यामा गिरफ्तारी भने भएको थियो । होसम गएको अप्रिलमा पक्रा उ परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७