समाचार

नेपाली सेनाका पूर्व रथी खड्काको ‘निधन’

नेपाली सेनाका पूर्व रथी खड्काको ‘निधन’

नेपाली सेनाका अवकासप्राप्त रथी कुलबहादुर खड्काकाे नि धन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका खड्काकाे उपचारका क्रममा मंगलबार नि’धन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको ५५ औं दिनमा उनको आज नि’धन

उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो सरकारद्वारा सेनापतिमा नियुक्त भएका थिए । लेफ्टिनेन्ट जनरल खड्काको प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको थियो । प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको ५५ औं दिनमा उनको आज नि’धन भएको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७