मनोरञ्जन

सन्दीप लामिछानेले गराए कोरोना परिक्षण, रिर्पोट भोली आउने

सन्दीप लामिछानेले गराए कोरोना परिक्षण, रिर्पोट भोली आउने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर तथा विश्व चर्चित क्रिकेटर सन्दीप लामिछानेले पनि कोरोना परिक्षण गराएका छन् । उनले सानेपास्थित स्टार अस्पतालमा कोरोना परीक्षण गराएको व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

उक्त्र काराेना परिक्षणकाे रिपाेर्ट भाेलि अाउने बताएका छन् । उनले याे वर्षका लागि १ करोड ३० लाख रुपैयाँ लिएर सिपिएलमा खेल्न जान लागेका सन्दिपले लगातार तेस्रो संस्करणको सिपीएल खेल्दैछन् ।

ब्यबस्थापक सिवाकोटीका अनुसार सन्दिपको कोरोना परिक्षणको रिर्पोट भोली आउनेछ । सन्दिप यतिबेला क्यारेबियन प्रिमिरय लिग (सिपीएल) खेल्न जाने तयारीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७