समाचार

खोलामा डुबेर ३ वर्षीय बालकको ‘निधन’

खोलामा डुबेर ३ वर्षीय बालकको ‘निधन’

झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित हडिया खोलामा मंगलबार बिहान १० बजे डु बेर ३ वर्षिय बालकको ज्या न ग एको छ । खोलाको डिलैमा घर भएका महेश राई र माया राईका छोरा मौषम राईको खोलामा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज युवराज राईले बताए ।

करिब ३०० मिटर तल डु ब्दै गरेको अवस्थामा देखेपछि त्यहाँबाट निकालि बुधबारे स्थित लिभिङ होप हस्पिटलमा उपचारको लागि ल्याउँदा ल्याउँदै सो बालकको ज्या न ग एको परिवारले जानकारी दिए

घरबाट करिब ३०० मिटर तल डुब्दै गरेको अवस्थामा देखेपछि त्यहाँबाट निकालि बुधबारे स्थित लिभिङ होप हस्पिटलमा उपचारको लागि ल्याउँदा ल्याउँदै सो बालकको ज्या न ग एको परिवारले जानकारी दिएका छन् । मृ तकका बुबा हाल रोजगारीको क्रममा विदेश रहेका समेत प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७