समाचार

पुलिसलाई चेकिङको समयमा रिस उठेपछि…

पुलिसलाई चेकिङको समयमा रिस उठेपछि…

भारतको उत्तराखण्ड पुलिसले पुलिस डिपार्ट नै बदनाम गराउने गरी एउटा घट ना घटाएको छ । बाईक चेकिङको समयमा सवारीकर्ताको चाँबी खोसेर निधारमा ठोकीदिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

रुद्रपुर सिटी पेट्रोल युनिट (सीपीयू) ले एक बाइक चालक युवकको निधारमा चाँबी घुसाइदिएको हो । उक्त घट ना पछि आक्रो शित स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका थिए ।

उक्त घटनापछि स्थानीय विधायक राजकुमार ठुकरालले रुद्रपुरबाट सिटी पेट्रोल युनिट(सीपीयू) ह टाउन माग गरेका छन । यस विषयमा अनुसन्धान भइरहेको पुलिसले जनाएको छ । सांकितिक तस्विर

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७