धर्म/ संस्कृति

मंगलबार, भगवान गणेशलाई खुशी पार्ने दिन

मंगलबार, भगवान गणेशलाई खुशी पार्ने दिन

कुनै पुजा आजा गर्दा हामिले भगवन गणेशजीलाई सम्नेझने गरिन्छ मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा मिल्ने छ । लाभै लाभ हरेक मानिसहरुले मंगलबार भगवान गणेशको पूजा गरेकै हुन्छन् ।

धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ । धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य प‌ंक्षीको ह त्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।

मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु सेवन गर्नु हुँदैन । मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ ।

याे पनि पढ्नुहाेस्ः
बिचौलिया र पसले मिलेर तरकारीको मूल्य ह्वात्तै बढाए, तरकारी पनि दलालले सुन जसरी बढाउँदा के हेरेर बसेको छ अनुगमन गर्ने निकाए ?

उदयपुरकी चन्द्रकला पौडेललाई हिजोआज भान्छा अचाक्ली महँगिएको महसुस भइरहेको छ। लकडाउन खुलेपछि हरियो तरकारी छुनै नसक्ने अवस्थामा पुगेको उनले बताइन्। बरु लकडाउनका बेला तरकारीको मूल्य केही सस्तो थियो। तर, अहिले मूल्य बढेर घरव्यवहार चलाउनै कठिन भएको छ। लकडाउनले गर्दा आफ्नो ब्युटिपार्लर व्यवसाय चौपट भएको अवस्थामा तरकारी अचाक्ली महँगो हुँदा भान्छा चलाउन कठिन भएको छ।

‘खै यो बजारलाई के भाको हो कुन्नि ? अचम्मै भएँ। बरु लकडाउनका बेला तरकारी निकै सस्तो थियो’, उनले भनिन्, ‘अहिले त छुनै नसक्ने गरी मूल्य बढ्यो। भान्छाको खर्च बढेर घरव्यवहार चलाउनै कठिन भयो।’

उनले असार १२ गते रातो आलु प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेकी थिइन्। अहिले भाउ बढेर खुद्रा मूल्य ७५ रुपैयाँ पुगेको छ। उनले परबल किलो ४५ रुपैयाँमा किनेकी थिइन्, अहिले १ सय ६० पर्छ। बोडी प्रतिकिलो ५० रुपैयाँमा पाइन्थ्यो, सोमबार १ सय २० रुपैयाँ पुगेको सुन्दा उनी अचम्मै परिन्। ‘हरियो तरकारी किनेर खाने समय रहेन’, उनले भनिन्।

पौडेलजस्तै अरू राजधानीवासी हरियो तरकारी अत्यधिक महँगोमा किन्न बाध्य छन्। लकडाउन अन्त्यसँगै पछिल्लो साता संघीय राजधानी मात्रै होइन, देशभरका बासिन्दाको भान्छा महँगिएको छ। यसका पछाडि प्राकृतिक वर्षा र बाढीसँगै बिचौलिया कारक देखिएका छन्।

त्यसो त तरकारीको थोकभन्दा खुद्रा मूल्य दोब्बरसम्म देखिएको छ। थोक र खुद्रा व्यापारमा ठूलो मूल्य अन्तर छ। लकडाउनका कारण आर्थिक रूपमा धराशायी बनेका नेपालीलाई यो मूल्यवृद्धिले थप पीडा दिएको छ। अन्नपुर्ण पोस्टमा खबर छ ।

लकडाउनअघि काठमाडौं उपत्यवासीले अत्यधिक परिमाणमा चामल, दाल र खाने तेल भण्डारण गरेकाले यी खाद्यान्नको माग घटेर मूल्य बढेको छैन। मध्य असारदेखि साउन अन्तिम सातासम्म वर्षात्का कारण तरकारी बाली अधिकांश गलेर उत्पादनमा कमी आउँछ। मागअनुसार उत्पादन नहुँदा बिचौलिया र खुद्रा व्यापारीले आफूखुसी मूल्य वृद्धि गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७