समाचार

एक नेपाली युवकको कोरोना संक्रमण कारण साउदीमा ‘मृत्यु’

एक नेपाली युवकको कोरोना संक्रमण कारण साउदीमा ‘मृत्यु’

नेपाली एक युवकको कोरोना संक्रमण कारण साउदीमा मृ त्यु भएकाे छ । उनी स्याङ्जा गल्याङ नगरपालिका-८ का रोशन श्रेष्ठ हुन् । साउदी अरबमा कोरोनाभाइरसको संक्र मणबाट को मृ त्यु भएको हाे ।

उनको आइतबार उपचारको क्रममा मृ त्यु भएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्णपङ्गेनीले जानकारी गराएका छन् । कोरोनाको संक्र मण पुष्टि भएपछि उनले साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा उपचार गराइरहेका थिए । उनी नेपालमा लकडाउन हुनुअघि साउदी पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७