समाचार

‘डिभी परेको छ अमेरिका लैजान्छौं’ भन्दै कोपिला र अनिसाको यस्तो धन्दा

‘डिभी परेको छ अमेरिका लैजान्छौं’ भन्दै कोपिला र अनिसाको यस्तो धन्दा

अवसरलाई दुरुप योग गरेर सर्वसाधारणलाई ठ गी गर्ने अनेक उपाय खोज्छन् । अमेरिकाको डिभी (डाइभरसिटी भिषा) को रिजल्ट केही समय अघि निस्काशन भएको छ । यस्तै उपाय वुटलवका दुई युवतीले निकालेका छन् ।

भर्खर डिभीको रिजल्ट आएको मौका पारेर युवतीले आफुहरुलाई डिभी परेको छ भन्दै अविवाहित युवकलाई ठ गी गरेको फेला परेको छ । यहि मौकामा केही युवतीहरु भने यसैलाई आधार बनाएर ठ गी ध न्दामा लागेको खुलेको छ । ठ गी गर्नेहरुका दाउ अनेक हुन्छन् ।

वुटव प्रहरीले कोपिला र अनिसा केसी नाम गरेका दुई युवतीलाई यस्तै आरो पमा प क्राउ गरेको छ । अविवाहीत पुरुषलाई भन्ने गर्थे– डिभी परेको छ, अमेरिका लैजान्छु । बिहे गर्ने हो ? अनि नजिकिएर लिन्थे रकम ।

महानगरीय अप राध महाशाखाले बुटबलबाट नियन्त्रणमा लिएका यी दुई युवतीको ध न्दा यति मात्र होइन । यहि डिभिलाई पा सो बनाएर महिलालाई व्यावसायमा साझेदारीको प्रस्ताव पनि गरे । दुई जनावाट सुरु भएको अभियानमा अन्य युवती पनि जोडिएका थिए ।

अहिले लक डाउनको समय भएकाले अन्तराष्ट्रिय उडान सुरु हुनासाथ जाने भन्दै युवकलाई आश्वासन दिने गरेका थिए । आफ्नो समुहमा मिलाउन युवतीलाई पनि त्यही आश्वासन दिन लगाउँथे । हालसम्म यी दुई युवतीले ७ लाखसम्म ठ गी गरेको उ जुरी दर्ता भएका छन् । प्रहरीले अरुको पनि उ जुरी आउन सक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७