बलिउड चर्चित अभिनेता अक्षय कुमारको फिल्म लक्ष्मी बम्ब रिलिजको तयारीमा छ । कोरोनाका कारण रोकिएको उक्त चलचित्र अक्षयको जन्मदिनमा रिलिज हुने भारतिय मिडयाले जनाएको छ ।
त्यस्तै, एक महिना अघि नि धन भएका अभिनेता सुशान्त सिंह राजपुत अभिनि चलचित्र दिल बिचरा’ पनि जुलाई २४ मा डिज्नी प्लस हटस्टारमा रिलिज भइसकेको छ ।
‘लक्ष्मी बम्ब’को रिलिज मिति भने तय नभएको निर्माण पक्षले जानकारी दिएको छ । उनको जन्मदिन सेप्टेम्बर ११ परेको छ । अभिनेता अक्षय कुमारले यो चलचित्र आफ्नो जन्मदिनमा मनाउने निर्णय गरेका छन् । उक्त दिन सोहि चलचित्र रिलिज हुने बताइएको छ ।