अहिले विश्वभर सामाजिक संजालका मार्फत हामिले हर समय नयाँ र अनौठा घटनाहरु हुने गरेकाे देखिन्छ । यस्तै अहिले साेसल मिडियामा एक भिडियो अहिले बाहिर आएको छ । दुईजना युवती खोलाको बीचमा रहेको ढुङ्गामा सेल्फी खिच्ने गएर फसेको भिडियो भाइरल भएको छ ।
उनीहरु सेल्फी खिच्दै गर्दा अचानक बाढी आएपछि उनीहश्र एकदम अात्तिएका थिए । यो घट ना भारतको मध्यप्रदेशको पेन्च खोलामा हालै भएको हो । बाढी बढ्दै गएपछि युवतीहरु निस्कन सकेनन् ।
उनीहरु ढुङ्गामाथि एक अर्कालाई समातेर बसे । सुरक्षाकर्मीले डोरी र उद्धार सामाग्री ल्याएर कठिनसँग दुवैलाई निकाल्न सफल भएको भिडियो खुब भाइरल हुँदैछ ।
अहिले वर्षायामको समयमा उनीहरु सेल्फीका लागि खोला तिर किन गएका हुन् भन्ने कुरा झन रोचक लाग्ने खालको छ । उनीहरूलाइ सुरक्षाकर्मिले रक्षाका साथ बाहिर निकालेका हुन् ।
भिडियाे हेर्नः यहाँ क्लिक गर्नुहाेस्