शिक्षा

मानव क्याल्क्युलेटरः ‘जादु हैन, मनमनै हिसाब’ (भिडियाेसहित)

मानव क्याल्क्युलेटरः ‘जादु हैन, मनमनै हिसाब’ (भिडियाेसहित)

अहिले बिश्व निकै परिवर्तन भएकाे छ, मानिसमा छुट्टै छुट्टै प्रतिभा छ तर देखाउन भने ढिलाे गर्छन् । नाइजीरियामा एक युवक “मानव क्याल्क्युलेटर” को सङ्ज्ञा दिइएको छ। उनी केही क्षणमै मनमनै हिसाब गर्न सक्छन्।

आफू गणितको विद्यार्थी नभएको तर जति बेला पनि सङ्ख्याबारे सोचिराख्ने उनको भनाइ छ। उनको प्रतिभा देखेर मानिसहरू छक्क पर्छ।

हेर्नुहोस् भिडिओः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७