मनोरञ्जन

“हिरोइनलाई ‘माथ’ खुवाउने आश्माका नयाँ लुक्स, हेराैँ १० तस्बिर”

“हिरोइनलाई ‘माथ’ खुवाउने आश्माका नयाँ लुक्स, हेराैँ १० तस्बिर”

कसैको पनि १ मिनेको मात्र डान्स गरेको भिडियो छोटो समयमा नै ५ करोड पटक भन्दा बढी हेरिन्छ ? नेपालका कुनैपनि अभिनेत्रीको त्यस्तो छैन । तर युट्युबमा बेजोड डान्सकै कारण लोकप्रिय बनेका नेपाली डान्स ग्रुप ‘कार्टुन्ज क्रु’की एक मात्र महिला मेम्बर हुन् आश्मा विश्वकर्मा ।

लामो समय देखि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिँदै आएकी आश्माको एउटा भिडियो डामेटोको सिटो मात्र ५९ सेकेण्डको छ । त्यही भिडियो ९ करोड नजिक भ्युअर पुगेको छ ।

आश्माका फ्यान फलोइङ गज्जबका छन् । पछिल्लो समय उनलाई वेब सिरिजमार्फत पनि दर्शकमाझ आइन् । डान्सकै कारण विदेशमा समेत चर्चा कमाएकी आश्मालाई सामाजिक सञ्जालमा लाखौंले फलो गरेका छन् ।

अहिलेसम्म कुनै फिल्ममा पनि अभिनय नगरेकी आश्मा अभिनय क्षेत्रमा कदम राख्न चाहन्छिन् । तर उनका हातमा राम्रो फिल्मको स्क्रिप्ट परिरहेको छैन ।

द कार्टुन क्रुजले उनलाई थप चर्चामा पु–याएको छ । युट्युबमा उनी सर्वाधिक खोजिने डान्सरमा पर्छिन् । उनलाई इन्स्टाग्राममा लाख भन्दा बढीले फलो गरेका छन् ।

डान्सकै कारण नायिकाको जस्तै क्रेज बनाएक उनका केही तस्वीरः

याे पनि पढ्नुहाेस्ः
आजपनि ह्वात्तै बढ्यो सुनको भाउ : हेर्नुस् तोलाको कति पुग्यो ?

विश्वभर कोरोना भाइरस महामारी फैलिरहेको बेलापनि सुनचाँदीको दैनिक उकालो लाग्दै गएको छ । हिजो बढेको सुनको भाउ फेरि आज पनि बढेको छ।

हिजो एकै दिन १३ सयले बढेको सुन आज फेरि पाँच सयले बढेर नयाँ रेकर्ड बनेको छ। योसँगै अहिलेसम्मकै महँगो भएको सुन तोलामा ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७