समाचार

प्रवृतिको कुरा गरेकी हुँ व्यक्तिको होइन, वेथितिविरुद्ध डटेर लड्छु: साम्राज्ञी

प्रवृतिको कुरा गरेकी हुँ व्यक्तिको होइन, वेथितिविरुद्ध डटेर लड्छु: साम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले जोससँग सम्बन्ध छ भन्दै सामाजिक संजालमा पोष्ट गरेको स्टाटसमा नेपाली चलचित्र क्षेत्रको विकासका लागि सबै निर्माता पक्षपातपूर्ण व्यवहार र गुटबन्दीबाट बाहिर निस्किनु पर्छ भनेसँगै वहस, विवा द हुँदै अदालतसम्म मु द्दा पुगेको छ ।

‘यो विषयमा नबोली बस्नै सकिन । सुरुमा करियरको ड रले बोल्न सकिन, अहिले बोले अन्याय सहन सकिन ।’

यसैबीच अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफुले व्यक्तिको नभई प्रवृतिको कुरा गर्दा विषयलाई अदालतसम्म पु¥याइनु दुःखद भएको बताउनु भएको छ । न्यूज ट्वान्टी फोर टेलिभिजनको नियमित प्रस्तुति ६ प्रश्नमा कुराकानी गर्दै नायिका शाहले आफु चलचित्र क्षेत्र भित्रको वेथिति वि रुद्ध डटेर लड्ने समेत बताउनु भयो ।

ग म्भीर मुद्रामा शाहले सम्मानित अदालतबाट सत्यको पक्षमा फैसला हुनेमा विश्वास समेत व्यक्त गर्नुभयो । शाहले नेपाली चलचित्रको विकासका लागि निर्माताहरुले नव–कलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । यसो गर्न नसके चलचित्र क्षेत्रमा पढेलेखेका र योग्य कलाकारको खडेरी हुने उहाँको प्रष्टिकरण थियो ।

भूवन केसीकै कारणले ‘ड्रिम्स’बाट स्टार भएको मान्छेले अहिले उहाँलाई आ रोप किन लगाउनु भयो रु भन्ने प्रश्नमा शाहले ‘यो विषयमा नबोली बस्नै सकिन । सुरुमा करियरको ड रले बोल्न सकिन, अहिले बोले अन्याय सहन सकिन ।’

शाहले भन्नु भयो पिता समान भुवन केसीले बारम्बार आफ्नो नजिकको मान्छे लगाएर आफ्नो र परिवारको बारेमा नचाहिने आ रोप लगाउने र खुल्लाम खुल्ला त्यो कुरालाई सामाजिक सञ्जालमा शेयर गर्ने गरेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

उता, नायक भुवन केसीले भने काठमाडौँ जिल्ला अदालतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहवि रुद्ध बेइ ज्जतिसम्बन्धी मु द्दा दर्ता गर्नुभएको छ । नायिका शाहले दुव्र्य वहारको आ रोप लगाइ आफ्नो चरित्र ह त्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मु द्दा दर्ता गरेको बताइएको छ ।

नायिका साम्राज्ञीसंगको कुराकानी:

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७