मुख्य समाचार

रञ्जनका छोरा भन्छन्- ‘मेरो बुवा निर्दोष हुन्’ (भिडियो)

रञ्जनका छोरा भन्छन्- ‘मेरो बुवा निर्दोष हुन्’ (भिडियो)

काठमाडौं । पत्नी ह त्या अभियोगमा जे’ल परेका पुर्व स’शस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला जे’लमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि उनी जेलमुक्त भएका हुन् ।

कोइरालालाई जिल्ला अदालतले स-र्वस्वसहित जन्मकै’दको फैसला गरेको थियो । उच्च अदालले पनि जिल्लाको फैसला सदर गरेको थियो । तर सर्वोच्चले कोइरालाको कै’द घटाएको थियो । डिआइजी कोइरालाले र श्रीमती गीता कोइराला (ढकाल) को ह त्या गरेका थिए । रञ्जनले श्रीमती गिताको ह त्या गरेपछि काठमाडौंबाट गाडीमा पालुङ लगेर ज’लाएका थिए ।

श्रीमानवाट ज्यान लिइएकी गीता ढकालले घ’टना हुनु अघि आफ्नो ज्यान ख-तरामा छ भन्दै प्रधानमन्त्री कार्यालय लगायत विभिन्न सरोकारवाला निकायमा उ’जुरी दिएकी थिइन् । नि-धन हुनुभन्दा ९ दिन अघि मात्र प्रधानमन्त्री कार्यालयमा ज्यान सुरक्षाको माग गर्दे उजुरी दिएकी गीताको श्रीमान रञ्जन कोइरालाले ह त्या गरे । उनलाई श्रीमानले पहिला देखि नै तेरो श व गा’यब बनाउछु भनेर भन्ने गरेको गीताका बुवाले बताएका छन् । उनले पुष १८ गते गीताले ज्यानको सुरक्षा पाउँ भन्दै श’सस्त्र प्रहरी प्रमुख र गृहमन्त्रालयमा निवेदन दिएकी थिइन् ।

विभिन्न निकायमा उ’जुरी दिँदा पनि उनको कतै सुनुवाई भएन । अन्तत उनका श्रीमानले ज्या’न लि’इ छोडे । श’सस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइराला जे लवाट छुटेपछि गीताका बुवा र परिवारका अन्य सदस्यलाई फेरी सुरक्षाको चि’न्ता छ । वृद्ध अवस्थाका हरेराम ढकाल आफ्नो छोरीको ज्या’न लिने उनका पति जे लवाट छुटेको खबरले निकै चि’न्तित छन् ।

आफ्नो छोरी अका’लमा गु’माएका यि वृद्ध बुवालाई अब आफ्ै सुरक्षाको चि’न्ता छ । २०५० सालमा उनले छोरीको विवाह निकै खुसीसाथ धुमधाम विवाह गरिदिएका थिए । सुरुमा राम्रै सम्बन्ध भएपनि उनीहरुको बीचमा अर्को महिलाको प्रवेश भएपछि उनीहरुको सम्बन्ध वि’ग्रिएको थियो । उनीहरु ६ वर्ष अघि देखि नै अलग अलग बस्दै आएका थिए । गीताले नि’धन हुनुभन्दा ६ महिना अघि जिल्ला अदालतमा माना चामलको मु द्दा पनि दर्ता गराएकी थिइन् । अदालतले गीतालाई आधा तलब भराउन आदेश दिएको थियो ।

अफिसले विदेश पठाएको उनी अफिसलाई थाहै नदिएर नेपाल आएर यस्तो घ’टना गराएका थिए । गीता ह’राएपछि गीताका माइतीले प्रहरीलाई दिएको उ’जुरी पनि प्रहरीले दर्ता नगरेको भन्दै गु’नासो गरेका थिए । वुढानिलकण्ठ स्थित घर आफ्नो बनाउन रञ्जनले गीताको ज्या’न लिए’को परिवारका सदस्यको आ’रोप छ । जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकै’द सुनाइएका रञ्जन विहिवार सर्वोच्च अदालतले स’जाय घ’टाइदिएपछि छुटेका छन् । रञ्जन छुटेपछि वृद्ध अवस्थाका गीताका वुवालाई सुरक्षाको चिन्ता थपिएको छ ।

यसै क्रममा आफ्नै श्रीमतीको ज्या’न लि’एर जे लमा रहेका पूर्व डिआइजी रञ्जन कोइराला विहिवार सर्वोच्च अदालतले आधा स’जाय घटाइदिएपछि रिहा भए । उनलाई दिइएको स’जाय घटाउनुको कारणवारे अहिले सर्वत्र टिप्पणी भइरहेको छ । महान्याधीवक्ताको कार्यालयले पनि सो घट’नामा पुनरावलोकन गर्ने निर्णय गरेको छ । रञ्जनलाई स’जाय घटाउनुमा उनका दुई छोरालाई संरक्षण आवश्यक पर्ने कारण पनि देखाइएको छ ।

दुई छोरा संरक्षण विहिन भएकाले रञ्जन सुनाइएको स’जाय घटाउनुपर्ने एउटा कारण त्यो पनि राखिएको छ । विहिवार रञ्जन जे लवाट निस्कदा बुवालाई लिन भने छोराहरु गएनन् । कालो कार लिएर उनकी प्रेमिका तारा रेग्मी लिन पुगेकी थिइन् । वुवा छुटेपछि पहिलो पटक आफ्नो भनाई सार्वजनिक गर्दै रञ्जनका छोराले आफ्नो बुवा निर्दोश भएको बताएका छन् । उनले आफुहरुको भावनाका बारेमा कसैले पनि नसोचेको बताए । हामीलाई थाहा छ यो साढे ८ वर्ष हामीले कसरी बितायौं, उता मामा घर तिर बुवा रिहा भएपछि अन्याय भयो भन्दै आउनु भएको छ ।

जुन दिन घ’टना भएको भनिएको छ त्यो दिन बुवा आफुसंग रहेको उनले बताएका छन् । उनले त्यती बेला पनि घट’ना भए पछि आफुहरुको वयान लिदा पनि आफुले सोही कुरा भनेको बताए । मिसिलमा पनि हेर्न सक्नुहुन्छ, मैले त्यती बेला पनि यहि भनेको छु । उनले आफु जे लमा बुवालाइ लिन नजानुको कारणवारे पनि खुलाए । साढे ८ वर्ष देखि आफु निकै असमन्जसमा परेको बताएका छन् । त्यसैले आफु बुवालाइ लिन नगएको बताए । उनले भने, म साढे ८ वर्ष देखि अलमलमा छु, के गर्न हुने के गर्न नहुने भन्ने नै सोच्न सकेको छैन । हिजो बुवालाई लिन जानुपर्छ की पर्दैन भन्ने कुरा पनि सोच्न सकिन ।

उनले त्यो साढे ८ वर्षको समय अब सम्झन नचाहने पनि बताएका छन् । उनले सो घ’टना पछि आफ्नो अध्ययनमा पनि असर परेको बताएका छन् । त्यतीबेला म ९ कक्षामा पढ्थे, साथीहरुले यो कुरा उठाउँथे त्यसैले मेरो पढाईलाई पनि अ’सर गरेको थियो । तर भाईलाई भने आफुले संरक्षण गरेको बताएका छन् । उनले हिजो देखि भाई पनि खुसी भएको बताएका छन् । वुवा घरमा आएपछि आफुहरु दुवै जना खुसी भएको बताएका छन् ।

रातोपटीसँग गरिएको कुराकानीको भिडियो-

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७