मनोरञ्जन

साम्राज्ञीविरुद्ध भुवनले हाले मु-द्दा, मागे १० करोड ‘क्षतिपूर्ति’

साम्राज्ञीविरुद्ध भुवनले हाले मु-द्दा, मागे १० करोड ‘क्षतिपूर्ति’

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन केसीले काठमाडौँ जिल्ला अदालतमा मु-द्दा दायर गरेका छन्। शुक्रबार अभिनेता केसीले जिल्ला अदालत पुगरे साम्राज्ञीविरुद्ध गा-ली बेइ’ज्जतीको मु-द्दा दर्ता गरेका हुन्।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले साम्राज्ञीविरुद्ध मु-द्दा दायर भएको बताए। उनले केसीले गा’ली बेइ-ज्जति मु-द्दामा १० करोड क्ष’तिपूर्ति माग गर्दै मु-द्दा दायर गरेको बताए। कार्कीले भने- ‘१० करोड क्ष’तिपूर्ति माग्दै अभिनेता भुवन केसीले साम्राज्ञीविरुद्ध गा’ली बेइज्ज तीको मु-द्दा दायर गर्नुभएको छ’,

अभिनेत्री शाहले भुवन निर्मित फिल्ममा काम गर्ने बेला र एक कार्यक्रमका लागि जापान पुगेको बेला अभिनेता केसीले आफूमाथि दु’व्र्य वहार गरेको आरो’प लगाएकी थिइन्।

साम्राज्ञीको आ’रोप गल’त भएको र त्यसले आफ्नो चरि त्रह त्या भएको भन्दै अभिनेता केसीले यसअघि कलाकार संघमा पनि उ’जुरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७