बलिउडका चर्चित अभिनेता सलमान खान केहि समय अघि निकै ट्राेलकाे शिकार बनेका थिए । उनले शेयर गरेकाे तस्विरमा निकै खिस्सि गरेकाे प्रतिक्रया अाएका थिए ।
कोरोनाका कारण लामो समय देखि रोकिएका चलचित्रका सुटिङ धमाधम सुरु हुन लागेका छन् । त्यस्तै बलिउड चलचित्र टाइगरको तेस्रो सिरिज बन्ने भएको छ ।
उक्त चलचित्रमा अभिनेता सलमनन खानर अभिनेत्री कैटरिना कैफको जोडि पुन देख्न सकिन्छ । भारतिय मिडियाका अनसार सलमान र क्याट्रिनाले ठूलो पर्दामा धमकेदार अभिनय गर्ने बताइएको छ ।
मनिष शर्माको निर्देशन रहेको चलचित्रको सुटिङ अर्को वर्षमा सुरु हुने बताइएको छ । चलचित्रलाई दिएर अभिनेत्री कैटरिना निकै खुशी रहेकी छिन् ।
सलमान खानले भने : सबै किसानहरुलाई सम्मान गरौं।।।
बलिउड अभिनेता सलमान खान सुशान्त सिंह राजपुतको नि धन पछि तना बमा छन् । सुशान्तलाई फिल्न नदिएर नेपोटिजमलाई समर्थन गरेको भनेर उनलाई आ रोप लागेको छ ।
तर उनले यी सबै कुरालाई बेवास्ता गर्दै अगाडी बढिरहेको छन् । अहिले उनी उनको आफ्नै “पानभेल फार्महाउसमा” रमाईरहेका छन् । जहाँ उनी लकडाउनको समयमा आइसोलेसनमा बसेका थिए ।
मङगलबार इन्टाग्राममा उनले एउटा पोष्ट गरेका छन् । जहाँ उनी हिलो खेलेको जस्तै देखिन्छन् । उनले सबै किसानहरुलाई सम्मान गरौं भनेर लेखेका छन् । उनका फ्यानहरुले यस्लाई सकरात्मक रुपमा लिएर तारिफ गरिरहेका छन् ।
एकजना प्रयोगकर्ताले पहिलो पटक किसान भएर खेत रोप्न गएकोमा सम्मान गर्छु भनेर सकरात्मक कमेन्ट गरेका छन् । केहि दिन अघि पनि उनले हरियालीको बिचमा बसेर एउटा तस्विर सार्वजनिक गरेका थिए । लकडाउनको बेलामा पनि उनी साईकलमा किसानको घर पुगेका थिए