मनोरञ्जन

नायिका निता ढुंगानाका नयाँ लुक्स, हेराैँ १३ तस्विर

नायिका निता ढुंगानाका नयाँ लुक्स, हेराैँ १३ तस्विर

नेपाली चर्चित नायिका निता ढुंगाना पछिल्लो समय चलचित्र क्षेत्र साइनो’मा अभिनय गरेकी छिन् । केहि समय फिल्म क्षेत्रबाट टाडा रहेकी निता फेरी पनि पर्दामा फर्किएकी नायिकाकाे यतिबेला निकै चर्चा भएकाे छ ।

उनि फिल्म मितिनमा बालकलाकारको रुपमा अभिनय गरेर नेपाली फिल्म क्षेत्रमा प्रतिभावान अभिनेत्रीको रुपमा चिनिइन तर पनि उनि समय समयमा विभिन्न कारणले गर्दा चर्चामा भने आइ नै रहेकी हुन्छिन। विभिन्न म्युजिक भिडियोमा लोकप्रियता कमाउँदै गएपछि उनी फिल्ममा समेत अवसर सिर्जना गर्न सफल भएकी हुन् ।

पछिल्लो समय निकै नै कम मात्र चलचित्रमा देखिएकी नीता यस समय भने चलचित्र साइनो’मा देखा परेकी छिन् । नीताले एक अन्तर्वार्तामा आफुले अभिनयका साथ साथै चलचित्रको निर्माण गर्न लागेको समेत बताउदै आएकी छिन् ।केहि समय पहिला उनको ब्रेकपले बजार तातिरहेको थियो ।

निता फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । चलचित्र साइनो’मा हट अबतारमा देखिएकी उनले बेलाबेलामा आफ्ना बोल्ड अबतारका तस्विर शेयर गरेर चर्चमा आएकै हुन्छिन् । हालै पनि क्युट निताले हट अबतारका तस्विर शेयर गरेकी छन् ।

हेर्नुहाेस् उनका केहि तस्विरः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७