विशेष सामाग्री

न्यायाधीशलाई पगालेको त्यो चार दशक अघिको प्रेम

न्यायाधीशलाई पगालेको त्यो चार दशक अघिको प्रेम

सर्वस्व सहित जन्म कै’द ठोकिएको चार दशक अघिको एउटा ज्या’न मु द्दामा प्रेम कहानीले न्यायाधीशको मन कसरी पगालेको थियो भन्ने कुरा हाम्रो न्यायिक इतिहासमा रोचक ढंगले अंकित छ। ठो’किएको कैद स जाय कसरी छ बर्षमा झारिएको थियो र मु द्दा कसरी सर्वोच्च अदालतसम्म पुगेको थियो भन्ने कुरा फिल्मको कहानी झैं लाग्छ।

न्यायाधीशद्धय गजेन्द्रकेशरी बास्तोला र महेशरामभक्त माथेमाले गरेको सो फैसला तत्कालिन मुलुकी ऐन, २०२० को अदालती बन्दोबस्तको महलको १८८ नम्बरको प्रयोगमा अभि’युक्तलाई ठेकिएको स जाय चर्को लाग्न गएमा कसरी न्यायाधीशले घटाउन सक्छन् भन्ने कुराको एउटा राम्रो उदाहरण हो।

साविकको १८८ नम्बरको व्यवस्था र हाल प्रचलनमा रहेको फौजदारी कसूर (स जाय निर्धारण तथा कायान्वयन) ऐन, २०७४ को दफा १७(१) मा अभियुक्तलाई ठेकिएको चर्को स जाय घ’टाउन न्यायाधीशलाई विशेषाधिकार दिइएको छ।

अब्दुलफत्ते मुसलमान भएको सो मु द्दामा प्रेम असफल पार्न खोजिएको आधारमा संगै कसम खाई एक आपसमा प्रण गरी मा र्ने उद्धेश्यले घटे’को घट्नामा आधारित

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको निर्म म ह त्याका सम्ब’न्धमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेज बहादुर केसीले स जाय घटाइदिने गरी भएको असार १५ को फैसलाले उनी आज मात्रै छुटेका छन्। अहिले यो चर्चामा छ। चार दशक अघिको प्रेम कहानीले विशेषाधिकारको प्रयोग र प्रचलनको अभ्यास बुझ्न सहज बनाउँछ।

निर्णय नम्बर ३१७८ रहेको ज्यान मु द्दा सर्वोच्च अदालतबाट २०४४ असार १२ मा फैसला भएको थियो। फुलमतीको जाहेरीले वादी श्री ५ को सरकार विरुद्ध अब्दुलफत्ते मुसलमान भएको सो मु द्दामा प्रेम असफल पार्न खोजिएको आधारमा संगै कसम खाई एक आपसमा प्रण गरी मा र्ने उद्धेश्यले घटेको घट्नामा आधारित छ। एकअर्काले छु रा प्र हार गर्दा प्रेमिकाको मृ त्यु भएको तर प्रेमी भने मर्न नपाएको अवस्थामा प्रेमी मुसलमान विरुद्ध कर्तव्य ज्यान मु द्दा चली सर्वोच्च अदालतसम्म पुगेको थियो।

न्यायाधीश बास्तोलाले लेखी अर्का न्यायाधीश माथेमाले समर्थन गरेको सो फैसलाले तत्कालिन पुरातनपन्थी नेपाली समाजको चर्चित प्रेम कहानीलाई मात्रै लिपिबद्ध गरेको छैन। त्यो जमानामा न्यायाधीशले कैद घटाउन प्रयोग गरेको विशेषाधिकार समेत स्पष्ट गरेको छ।

२०३९ भाद्र ३ गते सो घट्ना घटेको थियो। परिवार नियोजनमा काम गर्ने २७ बर्षीय इन्द्रा र उनका प्रेमी मुसलमानले आफूहरुलाई प्रेमबन्धनबाट छुटाउन खोजेपछि संयुक्त रुपमा आ त्मह त्याको प्रतिबद्धता गर्छन। इन्द्राकी आमा फुलमति निदाइसकेपछि मध्यरातमा अचा’नक छोरी सुतेको कोठा भित्रबाट आइ्या गरेको आवाज आउँछ। कोठामा हेर्दा ढोका भित्रबाट बन्द रहेको तर ढोका नखुलेपछि शं का लागि गु हार माग्दा मानिसहरू भेला भएर घ’ट्नाप्रति चासो राख्छन्।

इन्द्राको अर्कै एकजना डाक्टरसंग सम्बन्ध छ भन्ने चर्चा थाहा पाई आफूले डाक्टरसंग बस्छौं कि म संग भनी ययार्थ ब्यहोरा सोधेको खुलाउँछन्

सश स्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको नि र्मम ह त्याका सम्बन्धमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेज बहादुर केसीले स जाय घटाइदिने गरी भएको असार १५ को फैसलाले उनी आज मात्रै छुटेका छन्। अहिले यो चर्चामा छ। चार दशक अघिको प्रेम कहानीले विशेषाधिकारको प्रयोग र प्रचलनको अभ्यास बुझ्न सहज बनाउँछ।

ढोका नखुलेको हुँदा घरको छानामा चढी फुसको छाना उक्काई हेर्दा प्रेमिका इन्द्राको घाँ टी का टिएको र निजका प्रेमी मुसलमानसमेत संगै घा इते अव’स्थामा देखिएपछि प्रहरी कार्यालय तौलिहवामा खबर गर्छन्। प्रहरीहरू गई घरको ढोका फो’डी खोली हेर्दा इन्द्राको घाँ टी धारि लो हति यारले रुद्रघण्टी समेत का’टिएको मृ तक अवस्थामा खटियामा पल्टि रहेको र सोही खटियामा उनकै प्रेमी मुसलमान पनि छु रीले आफ्नो पेट’मा घा उ बनाई आ न्द्रा भुँ डी समेत निका’लिएको अचे त अवस्थामा भेटिन्छन्।

मु द्दाको कार’वाही अघि बढ्छ। र, तहतह हुँदै सर्वोच्चसम्म पुग्छ। मुसलमानले अदालतमा गई बयान गर्दा आफूहरुको ७ वर्ष अगाडिदेखि प्रेम भई दुवैजना लोग्ने स्वास्नी जस्तै गरी बसेको अवस्थामा इन्द्राको अर्कै एकजना डाक्टरसंग सम्बन्ध छ भन्ने चर्चा थाहा पाई आफूले डाक्टरसंग बस्छौं कि म संग भनी ययार्थ ब्यहोरा सोधेको खुलाउँछन्। जवाफमा इन्द्राले तिमीसंगै बस्छु भनी प्रतिबद्धता गर्छिन। डाक्टरसँग होइन, म तिमीसँग बस्छु र म र्नु परेपनि संगै मर्छु भन्ने इन्द्राको प्रतिबद्धता मुसलमानले अदालतमा सुनाउँछन्। इन्द्राकी बज्यैले समेत डाक्टरलाई नै इन्द्रा जिम्मा लगाईदिने प्रपञ्च गरेपछि आफूहरु आ त्मह त्या गर्ने विकल्पमा पुगेको र सो घट्ना घटेको उनले अदालतमा खुलाउँछन्।

इन्द्रालाई मन पराउने डाक्टरले कुनै मु द्दा मामिलामा फ साएर प्रेमी मुसलमानलाई जे ल हाल्दिन्छु भन्ने ध म्कीले समेत उनीहरुलाई आ त्मह त्यातर्फ प्रोत्साहित गर्छ। मर्नुको विकल्प नदेखि एक्लै बस्दा दुःख हुन्छ, यो भन्दा राम्रो दुवैजना संगै मरौं भन्ने निर्णय गरेपछि भदौ ३ को राती ११.३० बजे घरमा ढोका बन्द गरी खाटमा उत्ता’नो परी एकले अर्कालाई मा र्न प्रयत्न गर्छन्। इन्द्राको पहिल्यै मृ त्यु भइसक्दा पनि मुसलमान भने घा इते मात्रै हुन्छन्। पेटमा पटकपटक आफैंले छु रा प्र हार गर्दा आ न्द्राभुँ”डी बाहिर निस्किएपनि उनको धुकधुकी बॉकी नै रहन्छ।

घट्नाको दिन बिहानको खाना खाई इन्द्राको आमाको घरमै मुसलमान बसेका थिए। इन्द्रा परिवार नियोजन कार्यालयमा गएर ३ बजे फर्की आएपछि रुन लागिन्। रोएको देखी किन रोएको हो? भनेर मुसलमानले सोध्छन्। जवाफमा रामेश्वर डाक्टरले ‘तुमको अब ठोकर खाना लिखा है अबः उसका मौ त १–२ दिन मे आरहा है’भनेको सुनाइन्। र, म अब घागरा नदीमा डु बी म र्छु भनिन्। मुसलमानले पनि तिमी म र्ने भए पहिले मलाई मा रिदेउ तब जाउ भने। इन्द्राले तिमी पनि म र्ने हो त भनेकी थिइन्, त्यसपछि मुसलमानले पनि म र्ने हो भने।

घट्ना फिल्मको रिल चलेझै अघि बढ्छ। रातपरेपछि इन्द्रा भित्र आइन ढोका बन्द गरी छु री निकालिन् र भनिन् ‘तुमको मर ना है कि नहिं।’ फत्तेमानले जवाफ फर्काउँ‘छन्, ‘तिमी म र्ने भए म पनि म र्छु।’ त्यसपछि कसले कसलाई मा र्ने भन्ने विवा द हुन्छ। इन्द्राले आफूलाई पहिला मा र्न द’बाब दिन्छिन् र भन्छिन, ‘म तिमीलाई मा र्न सक्दिन, तिमी मलाई मा र अनि तिमी म र।’

इन्द्राको मृ त्यु आफ्नै घरको बन्द कोठामा भएको,इन्द्रा र मुसलमानबीच प्रेम स’म्बन्ध भई प्रेममा व्यवधान उत्पन्न हुने आ शंका भएपछि

मुलसमानले पनि मैले मा र्न सक्दिन तिमीले नै मा र भनी छुरी फर्काई दिंदा इन्द्राले फेरी छु’री आफैंलाई फकाईदिएपछि बा ध्य भएर मुसलमानले छु री लिन्छन र रुन लाग्छन्। ‘एक दिन म र्नु नै छ, दु’श्मनको हातबाट म र्नु भन्दा आफ्नै हातबाट म र्नु राम्रो’ भनेर इन्द्राले सम्झाएपछि मुसलमानको हात इन्द्राले समाई आफ्नो घाँ’टीमा पुर्याई जोडसंग द’वाई तानिन्। र,मुसलमाने पनि छु री खिच्छन् र आफैंलाई प्र हार गर्छन्। आफू घाइ तेसम्म हुन्छन् तर म र्दैनन्। ब होस उनी भोलीपल्ट अस्पतालको शैय्यामा खुल्छन् र अदालती कार’वाही अघि बढ्छ। विस्तारै प्रेम कहानीले निम्त्याएको अप राधले न्यायको मार्ग पकड्छ।

श व परीक्षण प्रतिवेदन र ला श प्रकृति मुचुल्का समेतबाट इन्द्राको मृ’त्यु कर्तव्यबाटै भएको ठहर भएपनि जिल्लादेखि नै १८८ नम्बरको प्रयोग गरी कै द घटाईदिने प्रक्रिया सुरु हुन्छ। तर,इन्द्राको मृ त्यु आफ्नै घरको बन्द कोठामा भएको,इन्द्रा र मुसलमानबीच प्रेम सम्ब’न्ध भई प्रेममा व्यवधान उत्पन्न हुने आ शं’का भएपछि दुवै जनाले आ त्मह त्या गर्ने निधो गरे पश्चात् इन्द्राले आफ्नो हातमा छु’री लिई फत्तेमानको हातमा राखी दिई आफूले ब’ल गरी छु’री घ’सी मा रिदिएको र सोही छु’रीले प्र हार गरी आफूले पनि आ त्मह त्या गर्न लाग्दा बे होस भएको तथ्यका आधारमा मुसलमानलाई सर्वस्वसहित जन्मकै दको स जाय गर्नु घोर अन्याय हुने ठहर भएको पाइन्छ।

फैसलामा मुसलमानको साविति बयान, इन्द्रा मृ तक अवस्थामा कोठामा फेला परेको तथ्य तथा घ’टनास्थलमा मुसलमान अ चेत अवस्थामा फेला परेको विषय, कोठामा छेसकिनी बन्द भएको र अन्य मानिसहरू वारदातको अवस्थामा कोठामा उपस्थित हुनसक्ने अवस्था नभएको विषयलाई मिहिन ढंगले विश्लेषण गरिएको छ। मुसलमानको शरीरमा पनि छु’रीको प्रशस्त घा उ चो ट समेत देखिएको र दुवैबीच म र्ने र मा र्ने वार्ता चली छु री समेत लिई संगै बसेको अवस्थालाई मा र्नेसम्मको नियतको विश्लेषण गरिएको छ।

प्रेममा बा’धा विरोधका कारण कमजोर मा नसिकताको कारण दुवैले आ त्मह त्या गर्ने निधो गरी इन्द्राले आफ्नो घाँटीमा छु री प्र हार गर्दा आफूले समेत मद्दत दिई निजलाई मा री मुसलमानले आफू पनि मर्न प्रयत्न गरेको, पेटमा यत्रतत्र छु री प्रहा र गरेको र वारदातको स्थिति समेत विश्लेषण गरी फैसला गरिएको छ। मुसलमानलाई सर्वस्वसहित जन्मकै द गर्दा चर्को पर्ने देखी ६ वर्ष मात्र कै द गर्नेगरी न्यायाधीशको चित्तमा लागी सो कै’द सजा य घटाएर ६ बर्ष कायम गरिएको फैसलामा उल्लेख छ।

कारुणिक प्रेम कहानीले जन्माएको अर्का कुनैपनि ह त्याका ण्ड सर्वोच्च अदालतमा फेरी पुगेको पाइदैन। तर, अन्य धेरैखालका घट्नाहरु सर्वोच्चसम्म पुगेकाछन् र न्यायाधीशले विशेषाधिकारको प्रयोग गरी कै द घ’टाएका उदाहरणहरु पाइन्छन्।

निर्णय नम्बर १०२८९ भएको हर्कमाया विश्वकर्मा विरुद्ध नेपाल सरकारभएको कर्तब्यज्यान मु’द्दामा न्यायाधीशहरु मीरा खड्का र पुरुषोत्तम भण्डारीको इजलासबाट कुनै एउटा व्यक्तिलाई मा र्ने उद्धेश्य र मनसाय राखी गरिएको अ पराधमा झु’क्किएर अर्को व्यक्तिको मृ’त्यु भएकोमा समेत मनसायप्रेरित ह त्या ठहर गरिएको छ। त्यसरी झु’क्किएर भएको अप राधमा दोषीलाई पूरा सजा य गर्दा चर्को पर्न जाने विश्लेषण सहित १८८ नम्बरको प्रयोगबाट दश बर्षमा झार्नेगरी कै दको स जाय घ टाएको पाइन्छ।

पूर्वयोजना, मनसाय वा पूर्वतयारीसमेत भएको नदेखिएको अवस्थामा दश बर्षको कै द गर्ने जिल्लाको राय उचित ठहराई सदर

त्यस्तैगरी निर्णय नं. १०३५२ भएको नेपाल सरकार विरुद्ध रामलाल मुखिया समेतको मु द्दामा मुख्य अभियुक्त र सहायक अभियुक्तको एउटै भूमिका नहुने आधार लिई न्यायाधीशद्धय केदारप्रसाद चालिसे र डम्बरबहादुर शाहीको इजलासबाट सर्वस्व सहित जन्मकै द गर्ने जिल्ला अदालतको आदेशलाई सच्याई एकबर्ष र दुईबर्ष कै द स जाय भोग्नेगरी स जाय मिनाहा गरिएको पाइन्छ।

अर्को निर्णय नम्बर १००७६ रहेको बलराम खड्का विरुद्ध नेपाल सरकारको मु द्दामा न्यायाधीशद्धय हरिकृष्ण कार्की र टंक मोक्तानको इजलासबाट १८८ नम्बरले दिएको विशेषाधिकारको प्रयोगका सन्दर्भमा महत्वपूर्ण व्याख्या गरिएको छ। आफू सन्सारी पूजाको प्रसादको साथै लोकल र क्सी खाएर हल्का मा तेको अवस्थामा रातको ८.३० बजेको समयमा घरको भर्यालङ चढ्ने क्रममा मृ तक भर्या ङबाट तल झरिरहेकोमा रातको समयमा महिला मात्र रहेकोमा चोर हो कि भन्ने शङ्कामा नारायणबहादुर बस्नेतलाई कु टपिट गर्दा लडी तलको सिमेन्टको भागमा परी घा इते भएको र त्यसैको आधारमा म रेको अवस्थामा ज्या नै मा र्नेसम्मको पूर्वरिसइवी समेत नदेखिएको, ज्या नै मा र्नेसम्मको पूर्वयोजना, मनसाय वा पूर्वतयारीसमेत भएको नदेखिएको अवस्थामा दश बर्षको कै द गर्ने जिल्लाको राय उचित ठहराई सदर गरिएको छ।

विभिन्न ढंगले समाजमा अप राध घट्न सक्छन्। न्यायाधीशलाई अप राधको गा’म्भिर्यताका आधारमा कैद घ टाउन सक्ने विशेषाधिकार पनि दिइएको छ। तर, त्यस्तो अधिकारको प्रयोग गर्दा न्याय परेको छ कि छैन भन्ने कुराको विवेचना गरेर मात्रै यो विशेष अधिकारको प्रयोग हुन आवश्यक छ। सबैखालका मु द्दाको तथ्य र अवस्था फरक फरक हुँदा न्यायाधीशको चित्त चारदशक अघिकै प्रेम कहानीमा झै पग्लिन सक्छ भन्न सकिंदैन।
अनन्तराज लुइँटेल/नागरिक न्युजबाट

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७