मुख्य समाचार

काठमाडाैँको सीतापाइलामा एक युवतीमाथि ए’सिड प्र’हार

काठमाडाैँको सीतापाइलामा एक युवतीमाथि ए’सिड प्र’हार

बिहीबार साँझ काठमाडाैँको सीतापाइलामा एक युवतीमथि ए सिड प्रहा र भएको छ । ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसि ड प्र हार भएको प्रहरीले बताएको छ । घरबाट पसल जान निस्किएकी उनीमाथि ए सिड प्रहा र भएको हो ।

काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीको अनुसार उनको अनुहारमा एसि ड परेको छ । हाल उनलाइ कीर्तिपुरस्थित अस्पतालमा लगिएको छ भने ए सिड प्रहा र गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७