मनोरञ्जन

पुरुषको यी ५ ब्यक्तित्व जसमा महिला मरिमेट्छन्

पुरुषको यी ५ ब्यक्तित्व जसमा महिला मरिमेट्छन्

महिलालाई फरक–फरक प्रकृतिका पुरुष मन पर्छ । महिलाहरुलाई पुरुषको कुन कुराले आकर्षित गर्दछ यस बिषयमा कैयौ रिसर्च भईसकेका छन् । अनुसन्धानको आधारमा पुरुषहरुको यी ५ ब्यक्तित्व जसमा महिलाहरु मरिमेट्छन्ः

संवेदनशिलता: महिलाहरु पुरुषहरुमा दोस्रो ब्यक्तित्व खोज्छन् त्यो हो संवेदनशिलता । महिलाहरुका यस्ता पुरुषहरुको मन सफा हुने विश्वास गर्छन ।

बुद्धिमान: रिसर्चमा यो कुरा अगाडि आएको छ कि महिलाहरु यस्ता पुरुषहरु प्रति आकर्षित हुन्छन जसको साधारण ज्ञान राम्रो हुन्छ । महिलाहरु यो कुरामा विश्वास गर्छन कि यस्ता पुरुष सानातिना कुरालाई सुनेनसुनेको गर्छन जसले परिवारिक झगडा शुन्य हुन्छ ।

सेन्स अफ ह्युमर: महिलाहरु यस्ता पुरुष धेरै मन पराउछन् जसको सेन्स अफ ह्यूमर राम्रो हुन्छ किनभने यस्ता पुरुषहरु स्वयम खुशि रहनन्छन नै साथ–साथै आफुसँगै रहने मानिसहरुलाई पनि खुशी राख्ने क्षमता राख्दछन्।

बेस्ट कुक: तपाईलाई यो कुरा सुनेर केही अचम्म लाग्न सक्छ तर यो साँचो हो कि महिलाहरुलाई यस्ता पुरुष धेरै आकर्षित गर्छन जो मिठो खाना बनाउन जान्दछन् । रिचर्सको दौरान लगभग ८० प्रतिशत महिलाहरुले यो कुरालाई मानेका थिए ।

हेल्पिङ नेचर: महिलाहरुलाई यस्ता पुरुषहरुले आकर्षण गर्छन जो हेल्पिङ नेचरका हुन्छन् । यस्ता पुरुष महिलाहरुलाई सम्मान गर्न जान्दछन् र महिलाहरुलाई मद्यत गर्नबाट कहिले पछाडि हटदैनन् ।

मन नपर्ने बानिहरु:

केटि जो सुकै होस् एक अर्कालाई बुझ्न गाह्रो छ । सबैको बानि उस्तै नभएपनि धेरै बानीहरु मिल्द जुल्दा हुने गर्दछन हामीले यहाँ केहि बानिहरुको चर्चा गरेका छौ ।बिशेषगरि युवा पुस्ताका केटा र केटीहरुबीच एक अर्कालाई बुझ्न निक्कै कठिन भैरहेको हुन्छ भने केटीहरुलाई बुझ्न केटाहरु सँधै नै असफल भएका पाइन्छन् ।

त्यसैले यी १० ओटा कुराले तपाइलाई आफ्ना गल्ति कमजोरीलाई बेलैमा सच्याउनको लागि धेरै महत्वपूर्ण हुन सक्छन । यदि तपाइँलाई पनि यस्तै समस्या भैरहेको त छैन ? छ भने यहाँ कुनै पनि केटीलाई केटाको मन नपर्ने १० बानीको चर्चा गरेका छौं ।

घुरेर हेर्ने= केटीहरुलाई घुरेर हेर्ने केटा मन पर्दैन । उनीहरुलाई मायालु नजर मन पर्छ । केटाहरुले घुरेर हेरे भने असहज लाग्छ ।

अस्थिर= केही न केही चलाउने र शर्टको टाँक भए पनि खोलिरहने केटा केटीलाई मन पर्दैन । अस्थिर स्वभावका कारण केटीहरु टाढा हुन्छन् । अझ पाखुरा देखाउने केटा त केटीलाई मन नै पर्दैन । केटाहरुले केटीको आगाडी अंग प्रदर्शन नगरेकै राम्रो ।

दुर्गन्ध= कुनै पनि केटो नजिक पर्दा उसको शरीरबाट तीव्र गन्ध आउँछ भने त्यस्तो अवस्था केटीहरुलाई पटकक्कै मन पर्दैन । पसिना त हो नि भनेर केटीको नजिक जाने भूल कहिल्यै पनि नगर्नुस् ।

चरित्रका कुरा= केटीहरु बोल्ड हुँदै गएका छन् । आधुनिक केटीहरुलाई खाली चरित्रका कुरा गर्ने र केटीहरु केही खुल्ने वित्तिकै अनेक प्रश्न उठाउने केटाहरुसँग रिस नै उठछ् । बोल्डनेस र चरित्र फरक कुरा हुन् भन्ने मान्यता हुन्छ आधुनिक केटीको ।

डकार= केटीहरुलाई आफ्नै अगाडी डकार्ने केटाहरुको बानी मन पर्दैन । बरु लसुन वा पुदिना खाएर जानुस् तर केटीहरुको अगाडी डकार कहिल्यै पनि नगर्नुस् ।

कन्याउने= कन्याउँदै केटीको नजिक जाने केटालाई केटीहरुलाई मन पराउँदैनन् । चिलाएकै छ भने पनि केटीको नजिक जाने समयमा नकन्याउनुस् ।४- अश्लिलता= खुल्लमखुल्ला अश्लिलता प्रदर्शन गर्ने केटाहरु पनि मन पर्दैन केटीहरुलाई । केटीहरुलाई अश्लिल साइट वा चलचित्र हेर्न जवर्जस्ती गर्ने बानी छ भने आजै देखि छोडिदिनुस् ।

संवेदनशील अंगमा नजर= केटीहरुले केटाहरुले आफूलाई कहाँ हेरिरहेका छन् भन्ने कुरा खुव ख्याल गर्छन् । आफूले सृंगार गरेका कुरामा ध्यान दिने र आफ्नो ओंठ, बक्षस्थल, आइब्रो र पाखुरामा मात्र हेर्ने गरेको पटक्कै मन पराउँदैनन् ।

ब्रेकअपमा खेल्ने= कुनै पनि केटीको सम्बन्ध भर्खरै टुटेको छ र केटाहरुले प्रेम प्रस्ताव राख्दै आउँछन् भने त्यस्ता केटा कहिल्यै पनि मन पराउँदैनन् । कुनै पनि केटीको ब्रेकअप भयो भन्दैमा तपाइँ दाउ हाल्न नजानुस् ।

खुला ठाउँमा पिसाव= केटीहरुले लाजै नमानी खुला ठाउँमा पिसाव गर्ने केटाको बानी पटक्कै मन पराउँदैनन् । अधिकाँश केटामा हुने यो बानी मन पर्दैन केटीलाई । केटीको साथमा भएको समयमा खुल्ला ठाउँमा पिसाव फेर्ने भुल नगर्नुस् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७