मुख्य समाचार

स्याङ्जाका एक पुरूषले काटे आफ्नै ‘अण्डकोष’

स्याङ्जाका एक पुरूषले काटे आफ्नै ‘अण्डकोष’

स्याङ्जामा अनाैठाे घटना भएको छ । स्याङजामा १ जनाले आफ्नै अ न्डकोष का’टेका छन् । यसरी आफ्नै आ न्डकोष का’ट्नेमा स्याङ्जा पुतली बजार नगरपालिका वडा नं २ बस्ने काभ्रेका सुक बहादुर गुरुङ रहेका छन् ।

उनी ४५ बर्षका गुरुङले बुधबार साँझ घाँस का ट्ने आँसी (हँसिया)ले आफ्ना दुइवटै अण्ड कोष का टी चुँ डालेका थिए । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार गुरुङकाे मा नसिक सन्तुलन ठिक नभएकाे र साेही कारण उनले अन्ड कोष का टेको बुझिएकाे छ ।

गुरुङको अन्ड कोष चुँ डिएको अवस्थामा भेटिएछि जिल्ला अस्पताल स्याङ्जाको उपचारपछि थप उपचारको लागि गण्डकी हस्पिटल पोखरा रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७