समाचार

राजेश हमालले बाल्यकालका तस्बिर शेयर गर्दै भाइलाई यसरी सम्झे

राजेश हमालले बाल्यकालका तस्बिर शेयर गर्दै भाइलाई यसरी सम्झे

नेपाली चर्चित महानायक तथा अभिनेता राजेश हमालका लागि बुधबार निकै पी’डादायी दिन रह्यो । आफूभन्दा डेढ वर्ष मात्र कान्छा राकेश हमालको कलेजोमा रो’गका कारण भारतको नयाँ दिल्लीमा नि धन भएपछि राजेशमाथी ब’ज्रपात परेको हो ।

बाबुआमा दुवै गु-माएका राजेशका लागि राकेश बलियो आडभरोसा थिए । दुवै दाजुभाइसँगै बस्थे । त्यही भएर पनि बुधबार बिहानदेखि दिल्लीबाट आउने खबरले उनलाई पी-डा दिइरहन्थ्यो । नेपाली सिनेमा, समाजसेवा तथा राजनीतिमा पनि क्रियाशील राकेश सबैतिर लोकप्रिय थिए । अपांगता व्यक्तिहरूका लागि त उनी आदर्श व्यक्ति नै थिए ।

आफ्नो प्यारो भाइ राकेशलाई अहिले नै गुमा-उनुको पी-डा राजेशले सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले बाल्यकालका दाजुभाइका तस्बिर सेयर गर्दै लेखेका छन्, ‘गुड बाई डियर काकु । मे यु अलवेज फाइन्ड पिस ।’ अर्थात् ‘अलविदा’ प्रिय काकु । सधैं तिम्रो आत्माले शान्ति पाओस् । राकेशको निक नेम काकु हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७